नेपाली चेली शृङ्खला मिस वर्ल्डको टप १२ मा : मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं : मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी ...

पूर्वपतिसँग सरस्वती प्रतीक्षाको ‘डिभोर्स सेलिब्रेसन’

काठमाडौं । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् । चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गर...

नेपाल आइडलबाट बाहिरिए अमित बराल

काठमाडौं– चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट अमित बराल बाहिरिएका छन् । बिहिबार सम्पन्न अन्तिम ५ को प्रतिस्पर्धामा कम भोट पाउँदै अमित बाहिरिएका हुन् । यस संगै सुमित पाठक अस्मिता अधिकारी रबी ओढ र बिक्रम बराल टप ४ मा पुगेका छन । सुमित पाठकले सर्वाधिक भोट पाएका छन । नेपाल भाषी भारतीका गाएक पुष्पन प्रधानको पंछी ग...

नविनको सुदूरपश्चिम चिनाउने लोक गीत बजारमा

- शिवराज खत्री धनगढी – लोक गायक नविन पौडेलले ‘घर मेरो सुदूरपश्चिम’ बोलको गीती एल्वम बजारमा ल्याएका छन्। उनले एल्वमको सुरुवाती गीतमै अछाम रामारोशन र खप्तडको चर्चा गरेका छन्। अछाम रामारोशन, खप्तड मेला डोटीमा मन मेरो लुटि लगेउनी, आएको पहिलो चोटीमा माथीका दुर्इ लाइन उनकाे एल्वममा समावेश गीतका दुर्इ लाइन हुन्।...

ओस्कार विजेता हलिवुड अभिनेता मोर्गन फ्रिम्यान दौरा-सुरुवालमै काठमाडौंमा झुल्किए

काठमाडौं : हलिउडका महान अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन् । पछिल्लो साता काठमाडौंमा ओर्लिएका ८१ वर्षे फ्रिम्यान आफ्नो रियालिटी शो ‘स्टोरी अफ गड’को सूटिङका लागि आएको बुझिएको छ । यस क्रममा उनले यहाँका थुप्रै धार्मिक तथा सांस्कृतिक स्थल र खासगरी मन्दिरहरु घुम्ने छन् । यही शिलशिलामा फ्रिम्...

अमृता गिरी गजुरेलको ’माली बिनाको फूल…’ को म्यूजिक भिडियो लन्डनमा सार्वजनिक

लन्डन । ’मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् । सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ’माली बिनाको फूल…’ को म्यूजिक भिडियो एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र...

नेपाली चेली श्रृङखला “मिस वर्ल्ड” को फाईनलमा प्रबेश , नेपालीहरुमा छायो खुसी

मिस नेपाल श्रृङखला खतिवाडा मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकीछिन् । उनले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड को फाईनलमा स्थान बनाएकी हुन् भने टुरिज्म भिडियो च्यालेन्जमा पनि नेपालले तेस्रो स्थान बनाउँन सफल भएको छ । सामाजिक सञ्जाल र मिस वर्ल्ड को वेभसाईटमा गरिएका भोटहरु , सेयर र कमेण्टहरु आधार बनाएर श्रृङखलाले मल्ट...

‘मिस वर्ल्ड’मा अब श्रृंखलाको सम्भावना कति?

हेट टू हेडबाट बाहिरिएकै कारण ‘टप-३०’ मा पुगेर ‘मिस वर्ल्ड’ ताज पहिरने बाटो श्रृंखलाका लागि बन्द भइहाल्दैन। हालसम्म १३ प्रतिस्पर्धी ‘टप–३०’ पुगेका छन्। १७ छानिन बाँकी छन्। १० प्रतिस्पर्धी ‘हेड टू हेड च्यालेन्ज’ का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन्। बाँकी १७ मध...

धनगढीमा गुन्जियाे नेपथ्यको धुन

धनगढी– नेपथ्य ब्यान्डको पूर्वपश्चिम सांगीतिक यात्रा शनिबार धनगढीमा सम्पन्न् भएको छ। पूर्वी नेपालको बिर्तामोडबाट मंसिर ४ गते सुरु भएको यात्रा धरान, बुटवल हुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो। ‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यक...

पवन गिरी, जो नेपाल आइडलबाट सबैलाई रूवाउँदै बिदा भए

- अजवी पौड्याल काठमाडौं : शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी...