नेपाल भ्रमण वर्ष २०२० का लागि भारतीय कलाकार जया प्रदा पर्यटन दूत नियुक्त

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकार...

दुवै मृगौला रोगी श्रीमतीका लागि सहयोगको अपिल गर्दै गायक आनन्द कार्की (भिडियो)

गायक आनन्द कार्की नेपाली सांगीतिक क्षेत्रमा गजल गायकका रुपमा परिचित छन् । करिब ३ हजार भन्दा बढी गीतहरुमा आवाज भरिसकेका कार्कीको थुप्रै हिट गीतहरु नेपाली संगीतिक क्षेत्रमा छन् । लाग्छ मन हेरी रहुँ, जनम जनम जिउँला सँगै, फेरी तिम्रो याद आयो, भरे आउछु सपनीमा, यी हल्लाहरु हुन् । विशेषगरेर प्लेब्याक सिङ्गरका रुपमा स्थ...

तिज अवार्डको उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं– तिज पर्वको अवसर पारेर बजारमा आएका गीत संगीतको सहभागिता रहने अवार्ड ‘तिज अवार्ड २०७५’ को उत्कृष्ट ५ नोमिनिज सुचि सार्वजनिक भएको छ । आयोजक छायाँछबि क्रियशनले ३२ विधाको नोमिनिज सूचि सार्वजनिक गरेको हो । तिज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले उत्साहित हुने मौ...

हाँस्य कलाकार जितु नेपाललाई राष्ट्रपति भण्डारीद्वारा ‘जनसेवा श्री’ प्रदान

काठमाडौं । हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् । राष्ट्रय गौरव एंव नेपाली जनताको हितका अभिबृद्धीमा उल्लेखिनिय योग्दान भएको भन्दै विभूषित...

१ नम्बरमा ‘द भ्वाईस अफ नेपाल’, पिट्दैछ तहल्का हेर्नुहोस् भाग ४ (भिडियो सहित)

निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर ...

कुवेतमा ‘च्यारिटी युगल साँझ’मा गल्फका ठकुरीसंगै सांगीतिक प्रस्तुती दिदैछन युरोपका चर्चित गायक सिवाकोटी

कुवेत । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ। केही दिन अगाडि ‘बिबि मल्ल ठकुरी एकल साँझ’ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्...

मनोज गजुरेलकी पूर्वपत्नी भन्छिन्, बाहुनसंग बिहे गरेर पछुतो भयो अव आफु भन्दा कान्छो दलित संग विवाह गर्दैछु (भिडियो)

चर्चित कमेडियन मनोज गजुरेलकी पुर्व पत्नी मिना ढकाल डिभोर्स पछी निक्कै चर्चामा आएकी हुन् । चर्चित कमेडियन मनाेज गजुरेलसंग सम्बन्ध बिच्छेद गरेपछि मिना नेपाली टाईम लाईनमा छाईरहने अनुहार बन्याे । उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरिनै छ भन्दा फरक नपर्ला । पछील्लो समय उनलाई प्रेम प्रस्ताव गर्नेको लर्को नै छ, मिन...

अमेरिका बसेर पनि कामै नगरि कसरी गुजारा गर्छिन् नलिना चित्रकार ? भन्छिन् ” नेपालनै फर्किन्छु ” ( हेर्नुहोस् भिडियो )

दशकौसम्म नेपाली गायनमा पप विधामा एकछत्र राज गरेकी नलिना चित्रकारलाई हिजोआज एउटा प्रश्नले खुब सताउछ - 'हिजोआज श्रोता र दर्शकमाझ आउन डराउनुभयो कि तपाइँ कतै हराउनुभयो ? सन् २०१० पछि नेपालमा आक्कलझुक्कल देखिने नलिना हिजोआज अमेरिका, क्यानडा युरोपतिर नै बढी भेटिन्छिन्। नेपाल र विदेश आउजाउ गरिरहने उनको बसाई भने विदेशमा नै ...

१८ बर्षपछि ‘चुलेसीमा’ रिटर्न्स (भिडियो)

काठमाडौं - गायक, संगीतकार, एरेन्जर तथा गीतकार सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सञ्जीव सिहंको आवाजमा रहेको 'किन राख्यौ चोखो मुटु तीखो चुलेसीमा' बोलको चर्चित गीतको म्युजिक भिडियो सुनोदले निर्देशन गरेका हुन् । निकै चर्चित यस गीतलाई सञ्जीव सिंहले रिमेक गरेका हुन् । प्रकट प...

प्रियंकाको र्इंगेजमेन्ट बारे शाहिदकाे यस्ताे प्रतिक्रिया

बलिउड अभिनेत्री प्रियंका चाेपडा अाजभाेली निकै चर्चामा छिन् । उनी प्रेमी निक जोनससँगको र्इंगेजमेन्टका कारण चर्चामा छिन् । शनिबार साेसल मिडिया मार्फत नै उनले निकसंगकाे सम्बन्धलार्इ स्वीकार गरेकी छन् । उनले सम्बन्ध पुष्टी गरे लगत्तै सेलिब्रिटीदेखि उनका प्रशंसकले उनलार्इ बधार्इ दिए । बधार्इ दिने मध्ये प्रियंकाका पूर...