हुडक्यौली गीतले देउडा गायिका चाँदनी मल्ल “बिष्ट” अवार्ड जित्न सफल

एच.बी ताम्राकार , जापान । नेपालकै पहिलो समाबेशी नेशनल पावर न्युज अवार्ड २०१८ समारोह सभ्य अनि भब्यताका साथ नाचघर जमलमा सम्पन्न भएको छ।उक्त अवार्ड कार्यक्रममा सुदरपश्चिमकी छोरी तथा गायिका चाँदनी मल्ल सम्मानित भएकी हुन । उनले सर्वोत्कृष्ट डेउडा हुडक्यौली गीतमा अवार्ड हात पार्न सफल भएकी छन् । चादनी मल्लले सामा...

सामाजिक संजालमा भाइरल भएका ध्रुब बिक पहिलोपटक मिडियामा

छोटो समयमा नै सामाजिक संजालमा भाइरल भएका ध्रुब बिक पहिलोपटक मिडियामा देखिएका छन। पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले सामाजिक संजालको माध्यमबाट छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन। यसको पछिल्लो उदाहरण हुन् बाजुराका ध्रुब बिक। ध्रु...

‘लुट’का निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ

काठमाडौं । ‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म हो ‘लुट’ । नेपाली सिने जगतमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको छ । ‘प्रिन्सेस मूभिज प्रा.लि.’ को ब्यानरमा लुट–२, छड्के र रेशम फिलिल...

सलमानको जमानत वारेन्ट रद्द – अब सलमानलाई के होला ?

मुम्बई– १६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ गरेमा अदालतले जमानत दिनेछैन्। यद्यपी यो मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। सन् २००२ को हिट एण्ड रन मुद्दामा मुम्बईको सत्र न्यायालयले सलमानको जमानती वारेन्ट रद्द गरेको भारतीय सञ्चारमाध्...

महिलाहरुलाई कस्ता कपडाको छनोट गर्दा स्लीम देखिन्छ ?

अधिकांश महिला स्वस्थ र जवान देखिन चाहन्छन् र त्यसका लागि आफ्ना तर्फबाट पूर्णरूपमा प्रयास पनि गर्छन् । व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद हुँदैन । यस्तोमा पहिरन शैली र एसेसरिजको सही छनोटले स्लिम लुक प्राप्त गर्न सकिन्छ । कस्तो हुनुपर्छ आउटफिटको फिटिङ र लेन्थ ? –मोटोपन लुकाउन ओवर साइजका क...

यसकारण बहुप्रतिक्षित चलचित्र ‘भैरे’सुपरहिट हुनेमा ढुक्क छन् निर्माता – निर्देशक

बिदेश गएर मात्र आर्थिक उन्नती हुन्छ भन्ने गलत मानसिकताका कारण प्राय:जसो नेपालीहरु अवसरको खोजिमा दिनपरदिन परदेश हान्नीईन्छन् । अधिकांश नेपाली युवाहरु बिदेश पलायन हुने क्रम जारी छ । तर चलचित्र निर्माता लेखबहादर पुन: ‘डेनिम’मात्र यस्ता अपवाद हुन् जसले लाहुरे परम्परालाई तोड्दै स्वदेशमा पनि केहि गर्न सकिन्छ भन्ने दृढ विश्वा...

सलमान खान दुई दिनमै जेलबाट यसरी भए रिहा

जोधपुर: कालो हरिण मारेको मुद्दामा दोषी ठहरिएर जेल पुगेका बलिउड अभिनेता सलमान खान दुई दिनमै रिहा भएका छन् । राजस्थानको जोधपुर केन्द्री जेलमा दुई दिनदेखि बन्दी सलमानलाई अदालतले जमानतमा रिहा गरिदिएको हो । कालो हरिण मारेको अभियोगमा सलमानविरुद्ध २० वर्षदेखि अदालतमा मुद्दा चलेको थियो । हरिण शिकारमा दोषी पाइएपछि जेल पुगेका...

सलमान छिट्टै जेलबाट छुट्ने – धराैटीमा रिहा गर्न अदालतले दियो अादेश

- एजेन्सी काठमाडौँ — कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गर्न लागेको हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी...

२५ वर्ष पूरा गर्यो मंगोलियन हार्टले – भव्य सांगीतिक कार्यक्रम गर्दै मनाउदैछ ब्यान्डले रजत जयन्ती

काठमाडौं – देश तथा बिदेशमा ख्याती प्राप्त मंगोलिन हार्ट व्यान्डले आगामी बैशाख ८ गते आफ्नो रजत महोत्सव मनाउँदैछ । चुच्चेपाटीस्थित हायत ग्राउण्डमा मनाउन लागिएका रजत महोत्सवको अवसरमा कन्सर्टको आयोजना हँुदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको म्यानेजर तथा व्यान्डका बरिष्ठ गिटरिष्ट बबी लामाले जानकारी दिएका छन् । ...

चर्चामा आउँन अर्चनाको यस्तो सम्म कर्तुत !

काठमाडौं । अर्चना पनेरु आफु चर्चामा आउन जति तल गिर्न पनि तयार भएको प्रमाणित जस्तै भयो । किनकी केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरेकी थिईन् । उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफूले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । तर यो सबै आमाछोरीको फन्डा मात्र रहेको खुलेको छ । अर्चनाले आफ्नो...