Exchange Rates Fixed by Nepal Rastra Bank for 06 April 2018

Nepal Rastra Bank (NRB), the Central Bank of Nepal, was established in 1956 under the Nepal Rastra Bank Act, 1955, to discharge the central banking responsibilities including guiding the development of the embryonic domestic financial sector. Since inception, there has been a significant growth in both the number and t...

हरिण मारेको अभियोगमा सलमान खानलाई ५ वर्षको जेल सजाय , यसरी लगियो जेल

काठमाडौं–बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । सलमान खानलाई दोषी घोषित गरेर खाजाका लागि भएको ब्रेक पछि सीजेएम देव कुमार खत्रीले सलमान खानलाई ५ वर्षको जेल र १० हजारको जरिवाना तोकेका छन् । सजायँको फैसला पछि सलमान खानलाई जोधपुर जेलमा लगिएको छ । सजाय सुनाउ...

नायिका करिष्माले दिइन् कक्षा ९ को वार्षिक परीक्षा, भन्छिन् –‘पास हुनेमा ढुक्क छु’ (भिडियो)

काठमाडौं । करिष्मा मानन्धर नेपाली चलचित्र क्षेत्रकी बोल्ड एण्ड ब्यूटि सदाबहार नायिका हुन । उनको चर्चा अहिले पनि नेपाली चलचित्र बजारमा निकै हुने गरेको छ । पछिल्लो समय चलचित्रमा कम मात्रामा देखिने करिष्मा अभिनित चलचित्र ‘हिरोज’ आउँदो शुक्रबारदेखी प्रदर्शनमा आउँदैछ । सुन्दरताका कारण सधै चर्चामा आउने करिष्मा पछि...

कैलालीका आगलागी पिडीतलार्इ गायिका मल्लले गरीन १० हजार सहयोग

रमेश बजगार्इ, कैलाली । सुदुरपश्चिमकी चर्चीत गायिका चादनी मल्लले कैलालीको लम्की चुहा-३ बल्चौरमा आगलागी बाट घरबार बिहीन बनेको बिर बहादुर बादीलाइ १० हजार सहयोग गर्नुु भएको छ । आगलागी बाट घर र सामान जलेर नष्ट भएकाले बिर बहादुर लाइ केही भएपनि राहत होस भनेर १० हजार सहयोग गरेको उहाले बताउनु भयो । गायीका मल्लले कैलाल...

‘दुर्गमबाट आएका नेताले यहाँ घर ठडाए मात्रै’

रजिना रिमाल, गायिका तपाईंलाई मनपर्ने सहर ? जस्तो भए पनि आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ । मलाई काठमाडौं नै मनपर्छ, यो मेरो जन्मथलो पनि हो । यो ठाउँलाई मैले बाल्यकालदेखि नै चिन्न पाएँ । यहाँको जीवनशैली र वातावरणसँग घुलमिल हुने अवसर पाएँ । मैले आफ्नो करिअर पनि यहीँबाट सुरु गरेँ । काठमाडौंकै कारण मैले आफूलाई ...

‘कृ’ फिल्मको गीत चोरी विवाद: सुवास गिरीभन्छन – गीत चोर्ने म कि अल्मोडा ?

युवा पुस्ताका लोकप्रिय संगीतकर्मी हुन् अल्मोडा । तर, उनी गीत चोरीका लागि बदनाम छन् । हालै गीत चोरीको विवादमा ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले सजाय भोग्नुपरेको छ । उनले प्रहरी हिरासतमा एक रात बिताउनुपर्‍यो भने ११ लाख रुपैयाँ सर्लक्क शम्भू प्रधानलाई बुझाउनुपर्‍यो । तर, चोरी गर्ने मुख्य पात्र अल्मोडाले भन...

नागरिक नायक धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौँ – नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्। उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्...

गीत चोरी गरेकोमा ‘कृ’ निर्माण पक्षले शम्भु प्रधानलाई दियो एघार लाख, यूट्यूवबाट गीत हटाउने

काठमाडौं – आफ्नो पुरानो फिल्म ‘सम्झना’को गीत अनुमति विना ‘कृ’ मा राखिएको भन्दै निर्देशक शम्भु प्रधानले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुले फिल्मका निर्माता सुबास गिरिलाई मंगलबार पक्राउ गरेर हिरासतमा राखेको थियो। बुधबार दुवै पक्षबीचको छलफलपछि फिल्म ‘कृ’ निर्माण पक्षले निर्देशक शम्भु प्रधानलाई ११ लाख...

बलात्कार र यौनहिंसाबाट गुज्रिएका थिए यी ८ बलिउड अभिनेत्री

मुम्बई – चर्चित अभिनेत्री डेजी इरानीले हालै एक अन्तर्वार्ताको क्रममा आफू ६ बर्षको छँदा आफ्नो बलात्कृत भएको खुलाएकी थिइन् । उनी मात्र एक्लो अभिनेत्री होइनन् जसले यो पिडा भोग्नु परेको थियो । बलिउडमा कयौँ अभिनेत्री छन् । जसले आफू बालात्कार र यौनहिंसा जस्ता अपराधको शिकार भएको खुलासा छन् । कंगनाले रानावत कंगनाले बरखा द...

यी हुन् पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी टीभी प्रस्तोता

- एजेन्सी कराची । एक पाकिस्तानी समाचार च्यानलले सो राष्ट्रको पहिलो तेस्रोलिङ्गी समाचार–बाचिका नियुक्त गरेको छ । बीबीसीसँगको कुरामा पत्रकारिता पढेकी मारभिया मलिकले आफूले जागिर पाउदाँ भावुक भएको बताइन । विगतमा उनी मोडलको रुपमा काम गर्थिन् । शुक्रबार उनले निजी प्रशारणकर्ता च्यानल कोहीनुरमा पहिलो पटक समाचार बा...