मुम्बई– पूर्वमिस युनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेन ४२ वर्ष पुगेकी छन् । मिस युनिभर्सको ताज लगाएपछि उनी बलिउडमा भित्रिएकी हुन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन । तर पनि उनी हमेसा चर्चामा रहन भने सफल भइन् । उनको चर्चाको विषय हमेसा ब्वाइफ्रेन्डसँगको ...





