तेश्रो लिङ्गी मोडेल अनु शाहले पनि नपत्याएपछि गायक तुलसीले भने म त मान्छे हुँ !

चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा साधा युटुबमा सार्बजनिक भएको छ। कमेडी र रोमन्टिक जनारामा बनेको उक्त गीतमा स्वयम् गायक सिवाकोटीले नै मोडलिङ गरेका छन्। गीतमा चर्चित मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ। सो गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन्। उक्त गीतलाई र्हेदा लाग्छ अहिल...

उमेरले ४२ टेक्दा पनि अझै सिंगल यी अभिनेत्री

मुम्बई – मिस युनिवर्स बिजेता बलिउड अभिनेत्री सुष्मिता सेन ४२ बर्षकी भएकी छन् । थुप्रै चलचित्रमा अभिनय गरेकी सेनले अभिनयबाट खासै नाम कमाउन सकिनन् । सुष्मिता अहिले पनि सिंगल छिन् । तर उनले अहिले दुई बालिकालाई पालिरहेकी छन् । सन् २००० मा उनले पहिलो र २०१० अर्काे बालिका घर भित्र्याएकी थिइन् । पहिलो १८ बर्षकी भएकी छन्, भने ...

तपाइँ सनिको फ्यान हो ? १८ वर्ष पुग्नु भएको छैन् भने सनीको यो फिल्म हेर्न पाउँनुहुन्न

मुम्बर्इ। तपाइँ १८ वर्ष पुग्नुभएको छैन भने सनी लियोनी र अरबाज खान अभिनित फिल्म ‘तेरा इंतजार’ हेर्न नपाइने भएको छ । फिल्म आज रिलिज भएको छ ।सेंसर बोर्डले यो फिल्मलार्इ ’युए सर्टिफिकेट नदिएर ‘ए’ सर्टिफिकेट दिएको छ, जसको मतलब वयस्कको लागि मात्र भन्ने हुन्छ । तसर्थ सिनेमा–घरमा १८ वर्षमुनिका दर्शकहरूलार्इ प्रवेशमा रोक लग...

‘अनुराग’ को पोखराबाट सुटिङ सुरु , धमला पत्नीको हुनेछ फिल्ममा हमला …

काठमाडौँ – नयाँ नायक अनुबन्धन गर्दै ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गरेको फिल्म ‘अनुराग’ को छायाँकन सुरु भएको छ । जनकपुरमा शुभमुहर्त गरेर फिल्मको शुक्रबारदेखि पोखराबाट छायाँकन सुरु गरिएको हो । सत्यराज चौलागाईंले निर्देशन गर्ने फिल्ममा एलिजाको अपोजिटमा नव नायक समुन्द्र पण्डित छन् । प्रेसमिटमा मोडल दिपक घिमि...

नायिका रीमा विश्वकर्मालाई उच्च जातीको केटा संग प्रेम गरेको भन्दै , रिमालाई दले कालोमोसो

उच्च जातीको आफ्नो छोरा विवेकले तल्लो जातीको यूवती रिमा विश्वकर्मासँग प्रेम गरेको झोकमा विवेक सिंह ठकुरीको पीताले रिमालाई कालोमोसो दलिदिएका छन्। विवेकको पीता कृष्णले उनका सहयोगीहरुको सहयोगमा रिमालाई सार्वजनिक रुपमा कालो मोसो दलिदिएका हुन्। रिमालाई कालो मोसो दलेर गालि बेइज्जति र दुर्ब्यबहार गर्दै कृष्णले आफ्नो कू...

‘मिस वल्र्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ? सोच्नुस त !

काठमाडौं । तपाँइलाई थाहा छ, ‘मिस वर्ल्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ? यो ‘मिस वर्ल्ड’ प्रतियोगिताको उपाधि चुम्नका लागि विश्वभरिका सुन्दरीहरुले निकै मेहनत गर्ने गर्छन् । तर, यस मानेमा तपाईंलाई थाहा छैन की त्यस मेहनतको मूल्य कति हुन्छ ? हामीले ‘मिस वर्ल्ड’को ताज जित्ने विश्व सुन्दरीले पाउने पुरस्कारको कुरा गरिरहेका ...

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

काठमाडौ । नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गर...

सुपरस्टारहरू सत्ताको चाकडी किन गर्छन् ? यस्तो रहेछ रहस्य

पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो । तर अनपेक्षित कुरा के थियो भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस विषयमा सार्वजनिक ...

मैले अनमोललाई ५० लाखको अफर गरेको छैन : झरना

काठमाडौं – यतिबेला सामाजिक संजालमा अभिनेता अनमोल केसी चारै तिर छाएका छन् । एक चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चाले अहिले सामाजिक संजाल रंगिएका छन् । हिरोले ५० हजार लिए हिरोइनलाई कति दिने, निर्देशक र प्राबिधिकको कति तोक्ने लगायत अहिले सामाजिक संजालमा चर्चा र ब्याङ्ग्यको बिषय बनेका छन् । केही अनलाइन...

नेपाली संगीतकर्मीको लोभलाग्दो कमाई – जिउछन जिन्दगी रमाई रमाई

यस पटकको कन्सर्टबाट १ करोड रुपैयाँ जति कमाइ हुन्छ, अघिल्लो वर्ष दुई महिनाका लागि अमेरिकामा कन्सर्ट दिन जानुअघि गायक राजेशपायल राईले एउटा अन्तर्वार्तामा भनेका थिए— ‘एउटा कलाकारको दु:ख, मेहनत तथा सफलताको शिखरमा पुग्न उसले गरेको संघर्ष सम्झने हो भने यो रकम पनि कम हुन्छ ।’ राजेशपायलले त्यति बेला भनेका थिए—‘साढे दुई दशक हुन...