किन सुन्दरी प्रतियोगिता जित्न सक्दैनन् नेपालीहरू ?

मनाेज श्रेष्ठ मिस युनिभर्समा सहभागी हुन अमेरिका पुगेकी नग्मा श्रेष्ठ नेपालले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिन थालेको दुई दशक पुरा भइसकेको छ। यसअवधिमा कुनै पनि नेपाली सुन्दरीले उपाधि घर भित्र्याउन सकेका छैनन्। सन् १९९७ देखि ‘मिस वल्र्ड’ स्पर्धामा भाग लिदै आएका नेपाली सुन्दरीहरू रित्तो हात घर फ...

अविवाहित दिपाश्रीको सिउँदोमा कसले भर्‍यो सिन्दुर ?

अविवाहित दिपाश्रीको सिउँदोमा कसले भर्‍यो सिन्दुर ? काठमाडौँ । चर्चित अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले सिउँदोमा सिन्दुर भरिएको आफ्नो एक फोटो सामाजिक संजालमा पोष्ट गरेकी छन् ।चलचित्र ‘सत्रु गते’को छायांकनमा व्यस्त रहेकी निरौला हाल सम्म अविवाहित रहेकी छन् । अविवाहित अभिनेत्री दिपाश्रीले विवाह गरेकी हु...

ज्याकलिनको पोलमा यस्तो हर्कत

नयाँ दिल्ली – चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ । सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गर...

नेपाली ‘सन्नी लियोनी’ ! बोल्ड र सेक्सी

यी हुन् अदिति बुढाथोकी। नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना अहिले पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिँदैछ। भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर ...

प्रेम र यौनसम्बन्ध भएको तीन वर्ष भयो तर हाम्रो विवाह भएको छैन !

-म २४ वर्षीया युवती हुँ । मेरो ब्वायफ्रेन्ड ३० वर्षको छ । हाम्रो विवाह भएको छैन तर हाम्रो प्रेम र यौनसम्बन्ध भएको तीन वर्ष भैसकेको छ । अहिलेसम्म हाम्रो सम्बन्ध ठिक छ तर मलाई उसले धोका दिने हो कि भन्ने डर लागिरहन्छ । उसले मेरा लागि मभन्दा पहिलेकी गर्लफ्रेन्ड छोडेको थियो । कतै अन्य युवतीप्रति आकर्षित भएर उसले मलाई छाड्ने...

आशिष्मा भन्छिन्- नायिकाको न्यूनतम पारिश्रमिक १५ लाख हुनुपर्छ

अशेष अधिकारी आशिष्मा नकर्मीले पाँच वर्षको अन्तरालमा एक दर्जन फिल्ममा अभिनय गरिसकिन्। त्यसमध्ये अहिलेसम्म आठ वटा रिलिज भइसक्दा उनी बल्ल सोलो हिरोइनको रुपमा देखिँदै छिन्। कात्तिक २४ गते रिलिजको तयारीमा रहेको 'मेला’ फिल्मबाट उनी पहिलो पटक सोलो हिरोइन बन्न लागेकी हुन्। पाँच वर्षको पर्खाइबाट 'पूर्ण नायिका'को रुपमा छल...

साऊदी अरबका शेख मोहम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह सँग

साऊदी अरबका शेख मोहम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह सँग पछिल्लो समय हाँस्य कलाकारिता संगै समाजसेवामा पनि अग्रणी रुपमा देखिएका जोडी धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल कुन्जना घिमिरे यतिवेला ‘एकीकृत सन्तपुर नमुना बस्ती’ निर्माणका लागि लागिपरेका छन्। यसैकार्यका लागि उनीहरु यतिवे...

सन्नी लियाेनी भन्दा हट भन्दै भारतीय मिडियामा नेपालकी नायिकाकाे चर्चा

सन्नी लियाेनी भन्दा हट भन्दै भारतीय मिडियामा अनमाेलकी नायिकाकाे चर्चा नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल छायाँङ्कन भइरहेकाे चलचित्र ‘कृ'मा अनमाेलसँग राेमान्स गर्दै छिन् ।झापामा जन...

यतै हेरौं अब लूट २ ! लुट टु यहि तल लिंकमा क्लिक गरेर हेर्न सक्नुहुन्छ

अब हेर्नुस युट्युवमा 'लुट २' केही दिन अघि पाइरेसी भएको चलचित्र 'लुट २' अन्तत युट्युवमार्फत सार्वजनिक गरिएको छ । गत वर्ष रिलिज भएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्र केही दिन अघि फेसबुक मार्फत लिक भएको थियो । चलचित्र हाइलाइटस् नेपालको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । सार्वजनिक भएको ...