बलिउड अभिनेता सलमान खान नेपाल अाउने भएका छन् । सलमानलार्इ अाेडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेकाे हाे । यस अघिपनि चर्चित पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नेपाल ल्याएकाे थियाे । बुझिए अनुसार फागुन २६ गते टुडिखेलमा हुन् 'दबंग : द सलमान खान लाइभ इन नेपाल' का लागी सलमान नेपाल अाउने तयारीमा रहेका छन् । ...





