‘हामीले किस गरेर माया देखाएका हौ, अश्लिलता हैन’ – प्रियंका र आयुष्मान ( भिडियो )

‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् । ...

यो के गरिन प्रियंकाले सबैका अगाडी चुम्माचुम्मी ?

काठमाडौं । ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् । काठमाडौंको हायात होटलमा आयोजित समारोहमा आमा रविना देशराज श्रेष्ठ, भाई आशिरमान देशराज श्रेष्ठ तथा प्रियंकाको आमाकै सामु आयुष्म...

संगीतकार कालीप्रसाद र गायिका मिना निरौलाको हातमा अवार्ड

काठमाण्डौ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन , भोलिलाई उत्थान भन्ने नाराको साथमा कूल २१ विधामा अवार्ड वितरण गर्दै आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ को पाँचौ संस्करणमा संगीतकार कालिप्रसाद बास्कोटा र गायिका मिना निरौला राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । बास्कोटालाई ‘शम्भुजीत सर्वोत्कृष्ट संगीतकार,...

कोमल र प्रज्ञाको सुनौ सुनौं लाग्ने आवाजमा नाचौं नाचौं लाग्ने तीज गीत

काठमाडौं । चर्चामा छाइरहने गायिका कोमल वलीले गाएका गीतहरु पनि त्यसरी नै चर्चामा आउने गर्छन् । उनले बजारमा ल्याएका गीतहरु मध्ये गएको तीजको गीतले पनि निकै चर्चा कमायो । ‘पोई चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो’ भन्दै गीत गाएकी कोमलले अर्को बर्ष कस्तो गीत ल्याउलिन् भन्ने धेरैको पखाईको विषय पनि हुनेगर्छ । यसैब...

बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा

आगामी जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारबटार चल्दैछ । थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा...

तपोबनमा देखिए शरद र निशा

काठमाडौं । ब्रेकअपको हल्ला चलिरहँदा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर एकसाथ देखिएका छन् । दुबै जना स्वामी अरुणानन्दको ओशो तपोबनमा देखिएका हुन् । दुबैको फोटो स्वामी आनन्द अरुणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । असार २ गते (हिजो) स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सबमा आयोजित वासुदेव कुटुम्बकम नाम...

यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए । यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी च...

‘लभ लभ लभ’को प्रतिस्पर्धामा एलिसाको प्रेमकथा उत्कृष्ट

वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’ले आयोजना गरेको ‘प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस्’ प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । प्रेमकथा पठाउने डेढ सय बढी प्रतिस्पर्धीबाट पाटनकी एलिसा महर्जन उत्कृष्ट बन्न सफल भइन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्मात्री शर्मिला प...

अक्षयले भने-‘बाबाको स्वास्थ्यमा सुधार हुँदैछ’

केहि दिन अगाडि बलिउडका चर्चित नायक विनोद खन्नाको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भयो । तस्बिरमा विनोद निकै कमजोर देखिएका थिए । उनलाई ब्लड क्यान्सर भएको सम्मका खबर भारतीय मिडियामा आए । त्यसको केहि दिनपछि उनको निधन भएका हल्ला समेत गरियो । बारम्बार उनको बिषयमा विभिन्न खालका हल्ला चल्न थालेपछि छोरा अक्षय खन्ना अगाडि स...

श्रद्धाका कारण आदित्य र फरहानविच झगडा

प्रेममा जे पनि जायज छ भनिन्छ । प्रेमकै कारण संसारमा ठूला-ठूला युद्ध भएका छन् पनि भनिन्छ । यहि, युद्ध अहिले बलिउडमा पनि चलिरहेको छ । बलिउडका दुई चर्चित कलाकारको लडाई एक नायिकाका कारण भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘आशिकी २’मा काम गरिसकेपछि नायक आदित्य राय कपुर र नायिका श्रद्धा कपुरको प्रेम चर्चा स...