” कम्मर मर्काउदै माईती घरको आगन थर्काउदै ” – बेलायतमा तीजको रमझम ( भिडियो)

लन्डन । हिन्दु नारी हरुको पवित्र चाड हरितालिका नजिकिदै गर्दा  बेलायतमा  तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ । अप्सरा शाक्यको स्वर तथा रचनामा सुनिल रुपाखेतीले निर्देशन तथा छायांकन गरेको गीतमा शिम्मी पुनले अभिनय गरेकी छिन । पुनल...

छक्का पन्जा २ को पहिलो गीत सार्बजनिक

गत बर्ष रिलिज भएको हास्यप्रधान चलचित्र “छक्का पन्जा” दर्शकले निक्कै मन पराएपछि यो वर्ष ‘छक्का पन्जा २’ आउने भएको छ । असोज ११ गते रिलिज हुन लागेको यस चलचित्रको पहिलो गीत सार्बजनिक भएको छ । चलचित्रको टिजर सार्वजनिक भएको केही दिनपछि ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा अल्मोडा राना उ...

जुवाको खालबाट गायक बद्री पंगेनी सहित ११ जना पक्राउ – २ लाख ४ हजार नगद बरामद

महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् । ...

धुर्मुस सुन्तली भविश्यमा राजनितिज्ञ बन्ने संकेत

कलाकारद्धय सिताराम कट्ट्ल धुर्मुस र कुञ्जना घिमीरे सुन्तली पछिल्लो समयमा समाजसेवामा निकै अगाडी छन । पछिल्लो समयमा महत्वकांक्षी योजना नेपाल भित्रको नेपाल नमूना नेपाल योजना अघि सारेका छन । यो योजना सफल भएमा नेपाललाई विश्वले नजिकबाट चिन्नेछन । नयाँ पत्रिकाको विकास बहसमा धुर्मुस र सुन्तलीले भविश्यमा नेता बन्ने ...

दुर्गा थापाको गीतमा सुमन सुमन वाईबाको छायांकन – बिदेशिएका नेपालीहरुको पिडा र भोगाई झल्किने

आफ्नो र आफ्नो परिवारको सुन्दर सपना बोक्दै आफ्नो रोजी रोटीको लागी बिदेशिएका लाखौ नेपालीहरुको बास्तविक पिडा र भोगाईलाई चित्रण गरिएको नयाँ गीतको छायांकन पोर्चुगलमा सकिएको छ । नेपालि लोक तथा दोहोरी गीत संगीतमा सम्राट मानिने राजु परियारको कर्णप्रिय आवाजमा सजिएको यो गीत बास्तवमै अत्यन्तै मन छुने बनेको छ ।                   ...

नेपाल आइडल बनाउन निसानका बुवाले बेचे लैनु गाइ

उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् । उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् । निशान अहिले ...

लण्डन ब्रिजमा तीजको नाच (फोटोफिचर )

लण्डन । लण्डनको मुटुमै अवस्थित विश्व प्रख्यात लण्डन ब्रिज । लण्डन ब्रिज हेर्न र यसकै आगाडि उभिएर फोटो खिचाउनका लागि हरेक दिन संसारका विभिन्न कुनाबाट आएका हजारौं पर्यटकहरु यहाँ आउने गर्छन । मंगलबार दिउँसो यहि लण्डन ब्रिज घुम्न आउने सयौं बेलायती तथा विदेशी पर्यटकले भने एउटा अनौठो दृश्य देखे । रातो सारी , रातै ...

छैठौं मिस यूके नेपालको लागि आबेदन खुल्यो – माल्भिका सुब्बाले कोरियोग्राफी गर्ने

लण्डन । छैठौं मिस यूके नेपाल २०१७ मा माल्भिका सुब्बाले कोरियोग्राफरको भुमिका निभाउने भएकी छिन् । मिस यूके नेपाल आयोजक इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुंगले पूर्व मिस नेपाल तथा चर्चित मिडिया पर्सनालिटी माल्भिकाले यस वर्षको मिस यूके नेपाल प्रतियोगितामा मुख्य कोरियोग्राफरको भुमिका निर्वाह गर्ने जानकारी दिएक...

हरिवंशले सार्वजनिक गरे छोरा वुहारी

काठमाडौ,  – चर्चित हास्यकलाकार हरिवंश आचार्यले आफना दुई छोराका नव दुलही वुहारीको तस्बिर सार्वजनिक गरेका छन् । पहिली पत्नी मीरा आचार्यबाट जन्मिएका दुई छोराको उनले हिन्दु परम्पराअनुसार विवाह गरिदिएका हुन् । मीरा र उनीबाट जन्मिएका दुई छोरा त्रिलोक आचार्यले अमेरिकन निवासी जोइ लेभेस्कसँग अमेरिकामै विवाह गरेका थिए । अमेरि...

गायक रामप्रसाद खनालले तीजलाई फर्काए पुरानै लयमा मैलीक तीज गीत …(भिडियो सहित)

गायक रामप्रसाद खनालको संकलनमा नयाँ मैलीक तीज गीत सार्वजनिक भएको छ । यसो त पछिल्लो समय तीज गीतमा विकृति भित्रियो भन्नेहरुको लागी केहि भए पनि आशा यस्ता गीतहरुबाट लिन सकिने जानकारहरु बताउ छन् । धेरै पहिला गाउघरमा गाइने गीतलाई खनालले नयाँ ढंगले प्रस्तुत गरेका छन भने गीत पछिल्लो पुस्ताले समेत मन पराएका छन । ...