एजेन्सी । एलिसा अहिले चलचित्रका आइटम गीतदेखि म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । उनको खोजी युटुबमा धेरै गरिएको पाइन्छ । चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि उनी मिडियामा नोटिस भएकी हुन् । उनले अब, म्यूजिक भिडियोमा मोडलिङ गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । चलचित्रकी नायिका भएर एलिसा उदाउँछिन...





