चलचित्र अवार्डको खेती

  चलचित्र क्षेत्रकाे विकासभन्दा पनि आफ्नो गलत स्वार्थ पूरा गर्न आयोजित अधिकांश चलचित्र अवार्डहरूले सम्मान र पुरस्कारका नाममा प्रदूषण फैलाइरहेका छन् । निष्पक्ष र विवादरहित चलचित्र अवार्ड वितरण गरिने दाबीसहित नयाँ अवार्ड कार्यक्रम नेम्पाको घोषणा, डी सिने अवार्डको मनोनयन सार्वजनिक र एनएफडीसी अवार्डको पुरस्कार व...

बेलायतमा ऐतिहासिक फिल्म फेयर अवार्डस सम्पन्न

लन्डन,  – थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा १०औं बक्स अफिस फिल्म अवार्डस २०१७ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जुलाई १ तारिख अल्डरसटको एम्पायर हलमा बेलायतमा पहिलो पटक आयोजना गरिएको बक्स अफिस फिल्म अवार्डस कार्यक्रममा युकेवासी नेपाली कला प्रेमी दर्शकको भव्य उपस्थिति रहेको...

‘हाउ फन्नी’ निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पाको निधन

काठमाडौं । गत वर्ष रिलिज भएको फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । हार्ट अट्याकका कारण उनको शनिवार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । हार्ट अट्याकपछि उनलाई राजधानीको टिचिङ अस्पताल लगिएको थियो । अहिले उनको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा नै राखिएको छ । उनल...

सुन्तलीले जन्मदिन मुसहर बस्तीमा मनाईंन

काठमाडौं । हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले मुसहर बस्तीका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्मदिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिएका छन् । उनीहरुले गरेको सम्मानले आफुलाई भावु...

प्रताप लामा र निर्णायक बिच भनाभन – किन देखाईएन टेलिभिजनमा ?

काठमाडौं – नेपाली तारा सिजन ३ विजेता प्रताप लामा नेपाल आइडलको टप १८ बाट बहिरिएपछि पहिलोपटक मिडियामा बोलेका छन् । धेरैले नेपाल आइडलमा प्रताप लामाले उपाधि जित्न सक्छन् भनेर दाबी गरिरहँदा उनी प्रतियोगिताबाट बाहिरिएपछि उनका प्रशंसक निराश भएका छन् । नेपाल आइडलबाट बाहिरिएपछि उनले नेपाल आइडलमा आफूले प्राप्त गरेको भोट क...

लेखक गुरु भट्टराईको ‘नमेटिएका रहरहरु’ बजारमा

काठमाडौँ । लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यही हप्ता रिलिजमा भएको सो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई भए जस्तो गरी टाढा’, ‘तिमी बिना यो शहरमा साह्रै शून्य लाग्छ मलाई’ ‘बर्षौ देखि सजाएका’ गरी चार वटा आधुनिक गीत र छन् ...

नायिका निशा र क्रिकेटर शरद भेषवाकर विवाहबन्धनमा बाधिदै

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबिच यही असार १६ गते विवाह हुने भएको छ । राजधानीमा हुने विवाह समारोहमा आफन्त मात्रै सहभागी हुनेछन् । असार १८ गते हुने रिसेप्सन पार्टीमा भने आफन्त र फिल्मकर्मी निमन्त्रणा दिइने निशाले जानकारी दिइन् । विवाह कार्ड जीवनका कतिबेला कुन मोड आउँदो रहेछ थाहै नहुने, निशाले भ...

दर्शकलाई भेडा देख्ने प्रियङ्काको दृष्टिदोष की प्रेमको मात ?

दर्शकले मन पराउने नायिका मध्येकी एक हुन् प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यही कारण पनि उनी छोटो समयमै नेपालकी नम्बर वान नायिका पनि बनिन् । पछिल्लो समयमा भने तिनै दर्शकको चित्त दुख्ने गरी एउटा शब्द प्रयोग गरेकी छिन् त्यो हो भेडा । नायक आयुस्मान देशराज जोशी सँगको प्रेम...

आजभोलि के गर्दैछिन् नेपाली पोर्नस्टार अर्चना पनेरु ? (फोटो फिचर)

काठमाण्डौ । नेपाली फिल्म उधोग सम्म छाएकी पोर्नस्टार अर्चना पनेरु आजकल गंगबु को मून वाल्कर डान्स बार मा काम गरिरहेकी छिन् । अर्चना की आमा सुनिता पनेरु पनी त्यहि डान्स बार मा काम गर्छिन गत वर्ष नेपाली फिल्म उधोग मा छिरेकी अर्चना अहिले भने डान्स बर तीरै मस्त छिन । ...

सिड्नीमा नेपालि चेलीले बनाए पहिलो तीज गीतको भिडियो

‘पढ्न भनी सपना बोकी अष्ट्रेलिया आएँ, बिदेश आए मै छोरीले साह्रै दुख पाएँ भन्दै रातो पहिरनमा सिड्नीको ब्यस्त शहरमा करिब दुई दर्जन नेपाली चेलिहरू कम्मर मर्काई मर्काई नाचेका छन्। गायिका मञ्जु पौडेलले तिजगीत मार्फत अष्ट्रेलिया आएर पाएको दुःखको तीजको भाका समेटिएको गीतको  भिडियोमा नेपाली चेली दुख पोख्दै सिड्नीक...