बुद्धलाइ हुर्काउदाको दुख सम्झिदै आमाले भनिन् – ” अब पढाउन नसकेपनि भोकै मर्दैन ” (भिडियो सहित )

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लाम...

बा मैले “नेपाल आइडल ” जिते भनेर बुद्धले फोन गर्दा रोकिएनन् आँसु ( भिडियो)

  बुद्धलामाले नेपाल आइडल जिते संगै उनको गृहनगर पोखरामा आज खुसीयाली छाएको छ । उनको घरमा केक काटेर खुसीयाली मनाइएको छ भने र्यालीको आयोजना गरिएको छ । नेपाल आइडलमा जित्ने वित्तीकै बुद्धले फोन गरेर बाबालाई फोन गरेका रहेछन् । उनका बुबाले हामीलाई यसरी आफ्ना कुराकानी गरेका छन् । उनले ति दिन र आजको कुराकानी यसरी गरेका छ...

बुद्ध लामाले भए पहिलो नेपाल आइडल, ४ करोड ४८ लाख ४५ हजार २६३ भोट पाए (भिडियोसहित)

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्। उत्कृष्ट तीनबाट विजेत...

सुष्मा कार्कीले लण्डनमा सलमानलाई भेटेर ” माई लभ ” भनेपछि

नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीले लण्डनमा बलीउड सुपरस्टार सलमान खानलाई भेटेकी छिन् । कलाकारको हौसियतले भन्दा पनि उनले फ्यान रुपमा सलमानसँग भेट गरेको बताएकी छन् । लन्डनको एक सडक छेउ सलमानसँग उनले दुई फोटो लिएकी छिन् । उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘माई लभ’ । चलचित्र “लुट”को आईटम ...

नेपाल आइडल हो कि जातीय वाकयुद्ध ?

अहिले अनस्क्रिन ‘नेपाली आइडल’ चलिरहेछ । र, अनस्क्रिन बाहिर ‘जातिय वाकयुद्ध’ । यस्तो लाग्छ, यो गायन प्रतियोगिता होइन, ‘त्यो जात’ र ‘यो जात’बीचको घम्साघम्सी हो । बुद्ध लामा, निशान भट्टराईहरु आफ्नो साधना, शिल्प र सुरको आलोकमा उभिइरहेका छन् । यता ‘लेडिज एन्ड जेन्टलमेन’हरु उनीहरुलाई दुई कित्तामा चिरा पारेर साम्प्रादायिक म...

टप मोडेल यूरोपमा NRNA बेल्जियमकी उपाध्यक्ष “योगिता” – अनलाईन भोटिंगका लागि अपिल

मोडलिङको दुनियामा कडा परिक्षामा खरो उत्रिसकेकी नेपाली चेली योगिता थापा टप मोडल यूरोप प्रतियोगितामा ओर्लिएकी छिन्। आगामी अक्टुवर ७ तारिकमा यूरोपको राजधानि मानिने व्रसेल्समा हुन गैरहेको सेमिफाइनलमा  छनौटका लागिस आफ्ना प्रशंसकहरुको समर्थन वोटल्न लागेकी छिन्। टप मोडल वन्न इच्छुक हजारौं प्रतिस्पर्धीहरुलाई उछिन्दै योग...

प्रख्यात लोकरक ब्याण्ड नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक (भिडियोसहित)

लोक रक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो। ‘मै मरि जाउँला’गीतका शब्द र ...

नेपाल आइडलका फाइनालिस्टहरु टुँडिखेलमा देखेर युवतिहरु बेहोस (भिडियोसहित)

नेपाल आइडलमा उत्कृष्ट तिनमा पर्नुभएका बुद्ध लामा, निशान भट्टराई,प्रताप दास चर्चा देशमा मात्र नभएर विदेशमा पनि छ । बिहिबारको प्रस्तुती चरणमा उहाँ हरुको जजहरुले खुलेरै प्रसंसा गरेका थिए । नेपाल आइडलको उपाधीको लागी निशान भट्टराई, बुद्ध, र प्रताप दासले प्रतिस्पर्धा गरिरहुनभएको छ । त्यसै क्रममा आज टुडिखेलमा गीत गाएका छन...

नौ कक्षामा भर्ना भएकी करीष्माको प्रगती देखेर शिक्षकहरु तिनचकित

अभिनेत्री करिष्मा मानन्धरको औपचारीक पढाई पुरा गर्ने धोको स्वरुप भर्ना भएको विधालयमा उनले गरेको प्रगतीलाई देखेर शिक्षकहरु खुशी छन् । केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिइन् । १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा प्रवेश गरेकी करिष्माल...

बहुप्रतिक्षित चलचित्र फिक्काको ट्रेलर रिलिज (भिडियो सहित)

वास्तविक गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको ट्रेलर रिलिज गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापानका अजय सुनार रहेका छन् । चलचित्रला...