दुई दशक देखि नेपाली चलचित्रमा उत्कृष्ट नायिकाको छबि बनाएकी चर्चित नायिका झरना थापा अभिनय मोहबाट तृप्त भएको र अब निर्देशनमा लोभिएकी छिन । लामो समय नेपाली हिट चलचित्रहरुमा अभिनय गरेर वाहवाह कमाएकी झरनाले अब नेपाली चलचित्रहरु निर्देशन गर्ने सोच नै बनाएकी छिन ।ए मेरो हजुर मा आफू नायिका हुँदा ब्यवसायीक रूपमा सफल एवम ...





