तरकारीवाली कुसुम बनिन् हिरोइन्

काठमाडौं – तरकारी बोकेर बजार जाँदै गर्दाको तस्बिर सार्वजनिक भएपछि तरकारीवालीको रुपमा भाइरल बनेकी गाेरखाकी कुसुम श्रेष्ठलाई अब चलचित्रको पर्दामा पनि देख्न पाइने भएको छ । श्रेष्ठ ‘लम्फू’ नामक चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । चर्चामा रहेको समय चलचित्र अभिनय सोच नभएको बताएकी उनले ‘लम्फु’ नामक चलचित्र भने अभ...

‘सुनकेसरी’मा ऋचाको डरलाग्दो रुप

‘आधा लभ’मार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो । यसअघि निर्माण पक्षले एक ...

“निरा” का कालीप्रसाद बाँस्कोटा भन्छन – “मलाई थोरै काम गरेर धेरै प्राप्त गर्नु छ “

अशेष अधिकारी आजका चर्चित र व्यस्त संगीतकार कालीप्रसाद बाँस्कोटालाई कुनै समय जागिर खानुपर्ने चटारोले छोपेको थियो । रुचि संगीततिर भए पढाइले उनी मेकानिकल इञ्जिनियर थिए । छोरा एउटा लाइनमा लागोस् भन्ने परिवारको इच्छा अनुसार उनले तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीमा काम थाले। २०७१ सालमा कालीप्रसादको ‘जालमा’ गीत भाइरल हु...

नेपाल आइडलका विजेता बुद्ध लामाले बल्ल पाए पुरस्कारको कार (फोटो फिचर )

काठमाडौं: अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल...

किमको तडकभडक फेशन

भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् । उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भए...

श्रीकृष्ण श्रेष्ठको सम्झनामा कान्छी बनी मुस्ताङ पुगिन् श्वेता

काठमाडौं : आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला । अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै ल...

शिल्पा पाेखरेल र छवि ओझाको ‘वैवाहिक सम्बन्ध धरापमा’

काठमाडौं । वि.सं. २०७४ सालको शुरुवातमा विवाह बन्धनमा बाँधिएका नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाको ‘वैवाहिक जीवन धरापमा’ परेको छ। दशैंमा टीका लगाउन ‘माइती–ससुराली’ जाने विषयमा शुरु भएको विवादले शिल्पा र छविको सम्बन्धमा दरार आएको हो। स्रोतका अनुसार आफूभन्दा अझै दुई गुणा धेरै उमेरका छविलाई लिएर माइती जाने पक्...

‘गल्ली–गल्ली ढुङ्गा–ढुङ्गा’ भन्दै आए राई ईज किंग राजेश पायल राई [भिडियो सहित]

गीतकार धनवीर थापा ‘गल्ली–गल्ली ढुङ्गा–ढुङ्गा खरीले मेरो नाम लेख्दै हिँड्ने को होला…’ भन्दै आएका छन् । उनले बजारमा ल्याउन लागेको चौथो एल्बम ‘खरी’मा समावेश ‘गल्ली–गल्ली…’को भिडियो सार्वजनिक भएको छ । जसमा राजेशपायल राई को स्वर रहेको छ । खुर्पे चन्द्रमा, भूल र फूलमाया एल्बम स्रोता-दर्शकमाझ लिएर आएका गीतकार धनवीरले चौथो ...

केकीले दर्शकहरुलाई पस्कदैछिन् ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं- सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् । जुनकिरी आर्टस्को ब्यानरमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ शीर्षकक...