चर्चित नायिका निशा अधिकारी यौनकर्मी बनेपछि (भिडियो)

काठमाडौं । चर्चित नायिका निशा अधिकारी एक नेपाली चलचित्रमा यौनकर्मीको भुमिकामा देखीएकी छिन । नेपाली कथानक चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको हो । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नायिका निशा अधिकारीले यौनकर्मी महिलाको भूमिका निर्वाह गरेकी हुन् । जसको प्रेममा रोमियो उर्फ हसनराजा खान दिवाना भएका छन् । ...

कोरियाको ब्राइडल अवार्डमा नेपाली सिम्रन

अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’ मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अवार्डमा कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले सहभागी गराउन लागेको हो । नेपाल लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढो...

एन्जेलिना जोलीको आरोप – ” मलाई निर्माताले नै यौन शोषणमा गरे “

न्यूयोर्क- हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि आफूहरूलाई यौन उत्पीडन गरेको आरोप लगाएका छन्। हलिउड फिल्मी क्षेत्रमा प्रवेश गर्ने समयको सुरूवाततिर आफूहरु यौन उत्पीडिनमा परेको दुवै कलाकारले दाबी गरेका छन्। निर्माता विनस्टनमाथि यसअघि नै हलिउड क्षेत्रका अन्य कल...

सन्नी लियोनले बिर्सनै नसकेको त्यो घटना

एजेन्सी, २७ असोज । फिल्म ‘वन नाइट स्टाण्ड’ को सुटिङका दौरान सन्नी लियोन एक घटनाको शिकार भइन् । एक रोमान्टिक गीतको सुटिङका क्रममा एक्टर विरमानी तनुजसँग बीचमा सुटिङ गर्नु थियो । मौसब निकै खराब रहेको थियो । समुन्द्रका छालहरु उर्लिएर आउन थालेका थिए । यसै क्रममा सन्नी लियोन र तनुज दुवैलाई पानीको छालले बगाएर लगेको थि...

छक्का पञ्जा २’ माथि चौतर्फी आलोचना भएपछि दीपकराजले भने – “ए प्रभु ! मैले फ़िल्म बबनाएको हो , संबिधान होइन”

हास्यकलाकार एवं निर्माता दीपकराज गिरीले आफ्नो नयाँ चलचित्र ‘छक्का पञ्जा २’ माथि चौतर्फी आलोचना भएपछि कडा रुपमा मुख खोलेका छन् । गीरीले  आफ्नो चलचित्रमाथि विभिन्नखाले लान्छाना लगाएपछि सामाजिक संजाल फेसबुक मार्फत लामो स्टेटस लेख्दै  कडा प्रतिक्रिया दिएका हुन् । उनले दीपक दीपालाई सिध्याउनुपर्छ भन्ने गिरोह नै सक्रिय ...

नायिका रेखा थापाको कार दुर्घटना

काठमाडौं । नायिका रेखा थापाको कार दुर्घटना भएको छ । बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो । नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिएका छन...

क्यान्सरपछि दोश्रो जीवन पाएकी मनिषाको प्रेरणादायी जीवन अनुभव

मानिस एक पटक जन्मन्छ तर मनीषा दुई पटक जन्मिन । एक पटक आमाको गर्भबाट, दोश्रो पटक डाक्टरको चिकित्सकीय पद्धतिबाट क्यान्सर निको भएपछि । जन्म, बलिउड, क्यान्सर र जीवनको दोस्रो इनिङ (फिल्मी भाषामा भन्दा इन्टरभलपछिको जीवन)बारे के भन्छिन् ?अति रहरले मानिसले सन्तान जन्माउँछ । हेर्दा कसैका लागि सन्तान हुर्किरहेको देखिएपनि त्य...

मर्न सजिलो तर बाच्न गारो हूदो रहेछ – रेखा थापा

वर्षको प्रतिक्षित जोडी रेखा थापा र आर्यन सिग्देललाई हेर्न अब केहि दिन मात्र बाँकी रहेको छ । ‘रुद्रप्रिया’ लक्ष्मी पुजाको दिन अर्थात् कार्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुन् तयार भैसकेको छ । स्टार, व्यानर, गीत/संगीत, ट्रेलर र विभिन्न कारण प्रतिक्षित रहेको यो सिनेमा रेखाको लागि डेब्यु जस्तै छ । रेखा भन्छिन ‘कथाबस...

डिभोर्स पश्चात नाम पछिको थर फेर्दै गायिका मिलन भन्दैछिन्- “यो दुनियाँले बाच्न दिदैन”

  केही समय अघि मात्र आफ्नो ९ बर्षे बैबाहिक जिवनलाई पारपाचुकेमा परिणत गरेकी गायिका मिलन अमात्य ले डिभोर्स पश्चात् पहिलो आधुनिक गित दुनियाँले बाच्न दिदैनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गितमा मिलनले आफ्नो अमात्य थर फेर्दै नेवार समेत बनाएकी छिन् । गितबाट समेत गायिकाले आफ्नो बास्तवीक ब्यक्तिगत जिवनको...