काठमाडौं, १७ कात्तिक । हाँस्य कलाकार जितु नेपालले गायिका कोमल ओलीलाई एमालेले टिकट नदिएपछि सामाजिक संजाल मार्फत आक्रोस पोखेका छन् हालै मात्र कोमल ओली राप्रपा बाट एमाले पार्टी प्रवेश गरेकी हुन् । सांसदको टिकट पाउने आस र एमाले को आस्वासन मा पार्टी प्रवेश गराए पनि एमालेले गायिका कोमल वलीलाई उम्मेदवार नबनाई हीराचन्द्र केस...





