मिस वर्ल्ड २०१८ मा नेपाली चेली शृंखला प्रतिस्पर्धीलाई सिकाउँछिन् ‘नमस्ते नेपाल !

- सपना महर्जन काठमाडौं : ‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्।...

यी हुन् बलिउडमा अमिताभका ५ शत्रु !

बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनबारे त्यहाँ अनगिन्ती किस्सा छन्। बलिउडमा सुरुमा ‘रिजेक्ट’ भएदेखि राजनीतिक विफलतासम्म, फिल्म ‘कुली’ को सुटिङका क्रममा दुर्घटनामा पर्दादेखि उनको कम्पनी ‘अमिताभ बच्चन कर्पोरेसन लिमिटेड’को असफलतासम्म। जीवनमा धेरै उतारचढाव देखेका र भोगेका ७६ वर्षीय अमिताभ अहिले पनि अभिनयमा सक्रिय छन्। चार दशकभन...

नेपाल आइडलको लोक विशेष एपिसोड ‘नम्बर वान ट्रेन्डिङ’ – तपाईले हेर्न छुटाउनु भयो कि ?

काठमाडौं : नेपाल आइडलको लोक विशेष एपिसोड युट्युबको ट्रेन्डिङ नम्बर वानमा परेको छ। एपीवान एचडी टेलिभिजनबाट बिहीबार प्रशारित एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको हो। नेपाल आइडलको इतिहासमा सबैभन्दा बढी रुचाइएको उक्त इपिसोडमा प्रस्तुत गीत र भाकाले समग्र नेपालको प्रतिनिधित्व गरेको थियो। ‘मन जित्छ उसले, राम्र...

नेपाल आइडलकबाट यसरी बाहिरिए क्रिसल

काठमाडौं : नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन्। ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने। क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका ...

गायक-गायिकालाई सुन्ने कि हेर्ने ? युट्युबमा देखिने लालसाले खस्किँदैछ गायन

-विजय 'आवाज' सुबेदी टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेउ टुटिसकेको मायालाई साथी एकफेर गाँसीदेउ माथि उल्लेखित गीत निकै पुरानो हो, तर नयाँ पुस्ताका संगीतप्रेमीमाझ पनि उत्तिकै जीवन्त छ । यस गीतका गायक बच्चु कैलाशलाई अहिलेको पुस्ताका कतिले चिनेका होलान् ? जतिबेला बच्चुले यो गीत गाए, मोबाइलको आविष्कारै भएको थिएन । य...

नायिका र मोडलको ‘वक्षस्थल’मा ट्याटु,को को भए हिट? को को भए आलोचित?

गायिका सरस्वती लामाको ‘वक्षस्थल’मा खोपिएको ट्याटुले एकसमय निकै चर्चा पाएको थियो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि चारै तिर भाइरल भयो । तर, उनले ‘वक्षस्थल’मा मात्र होइन गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन् ‘ट्याटु त मैले देखाउन नमिल्ने ठाउँमा पनि खोपेकी छु ।’ पछिल्लो समय नेपालमा ट...

कलाकारितासंगै समाजसेवा : इकुले गरे स्नेह बालआश्रमलाई आर्थिक सहयोग

काठमाडौंः वैदेशिक रोजगारीमा विभिन्न मुलकमा रहेका नेपालीले खोलेको माउण्ट एभरेष्ट सेवा समाज नेपालले सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरेको स्नेह बालआश्रमलाई ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ । काठमाडौंको मूलपानीमा अवस्थित बालआश्रमको भवन निर्माणका लागि माउण्ट एभरेष्टले उक्त सहयोग गरेको हो । संस्थाकी उपाध्यक्ष शोमा क...

यसरि नेपाल आइडलबाट बाहिरिए चितवनका मीनराज पौडेल

काठमाडौं : बुद्धनगरमा रहेको एपी वान एचडी टेलिभिजनको स्टुडियोभित्रको हल। नेपाल आइडल सिजन–२ अन्तर्गत २०औं एपिसोड चलिरहेको थियो। उत्कृष्ट १० बीच कडा प्रतिस्पर्धा छ। प्रतियोगीले बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो। यत्तिकैमा एकजनाले नेपाल आइडलको मञ्च छोडेर जानुपर्ने क्षण आयो। ए...

यसरी दशैं मनाउने योजनामा छन् कलाकारहरु !

-कुवेर गिरी काठमाडौँ –हिन्दू नेपालीको पर्व दशैं हामी नेपालीको घरआँगनमा भित्रिसकेको छ । वर्षभरी एक्सन कटमा रमाउने कलाकारलाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ । दशैंको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । केही कलाकार यो वर्ष फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् भने केही सांग...

झक्कड थापाको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो । थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो ने...