काठमाडौं : लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत “तिमि नै मेरो सास हौ” को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर शनिवार शिव परियारले नयाँ गीत “तिमीनै मेरो सास हौ” आफ्नै युट्युब च्यानल मार्फत सार्वजनीक गरेका हुन,एक नारायण भण्डारीको शब्द रचनामा रहेको यो गीतमा आशिष अविरलले संगीत दिएका छन्। ...





