मोःमोःउत्सवको भ्रमणमा प्रियंका र आयुषमान : फ्यानहरुको भीड

काठमाडौं । कोका–कोला नेपालद्वारा आयोजित वार्षिक उत्सव अर्थात कोका–कोला मोःमोःउत्सवको भ्रमणमा नायिका प्रियंका कार्की र आयुषमान देशराज जोसलाई भेट्न फ्यानहरुको भिड लागेको छ । उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न संचालन गरिएको सो उत्सवको अवसरको फाइदा उठाउदै फ्यानहरुको भिड लागेको हो । क...

अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ

काठमाडौँः अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो। उनीहरुले मस्त...

देशले अन्याय गरेको छ भने बोलि हाल्नु पर्छ, देशै मेरो होइन भन्ने लाइ चाहि गोली हान्नु पर्छ : कलाकार दीपकराज गिरी

काठमाडौं– सामाजिक सञ्जालबाट तिखो ब्याङ्ग्य गर्न माहिर छन् कलाकार दीपकराज गिरी । सामाजिक संजालमा निकै सक्रिय रहने उनले बेला–बेलामा सामाजिक सञ्जालमा पोष्ट गरेका शब्दले समेत हलचल मच्चाउने गरेको छ । उनी सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म आउँदा त्यसको सम्वादका केही अंग राखेर प्रचार गर्नेदेखि राजनीतिक बिषयमा समेत ब्...

बलिउडका यी पाँच चर्चित अभिनेत्री, जोसँग छैन भारतीय ‘नागरिकता’

- एजेन्सी बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो भारतीय होइनन् । तर भारतीय दर्शकमाझ निकै लोकप्रिय छन् । भूमिका नबाँधी हामी तपाईंलाई बलिउडमा लोकप्रिय तर भारतको नागरिकता नभएका पाँच अभिनेत्रीबारे संक्षेपमा बताउँछौं । क्याट्रिना कैफ: सुरुमा कुरा गरौं निकै सुन्दर मुहार भएकी क्याट्रिना कैफको । क्याट्रिना कैफको...

जब राजेश हमालले पत्नी मधुको अगाडि विदेशी प्रेमिकाको कुरा खोले …. ( भिडियो)

नायक राजेश हमाल र मोडल मधु भट्टराइ बैबाहिक जीवनमा बाधिएको ५ बर्ष भयो । ५ बर्ष लामो बैबाहिक जीवनमा राजेश र मधु निकै खुशी पनि देखिएका छन् । यो जोडीले कमै मात्र मिडियामा अन्र्तवार्ता दिएका छन् । करिब ७ बर्ष प्रेम सम्बन्धमा रहेर उनीहरुले बिहे गरेका थिए । उनै, राजेश र मधु हिमालय टीभीको चर्चित कार्यक्रम ‘जीवनसाथी’मा कुराक...

क्याप्टेन हेर्दा दर्शकले स्टेडियममा बसेर विश्वकप हेरे भन्दा बढि आनन्द लिनेछन : अनमाेल केसी

काठमाडौ । अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएको फिल्म ‘क्याप्टेन’ प्रदर्शनको क्रममा रहेको छ ।फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रमोशनमा ब्यस्त अनमोल यतिखेर चितवनमा छन् ।चितवनमा फिल्मबारे पत्रकारहरुलाई जानकारी दिने क्रममा अनमोलले फिल्म क्याप्टेन हेर्दा विश्वकप हेरेको भन्दा बढि रमाइलो हुने ...

सुदन गैरेको सानी मिलियन क्लबमा ( भिडियो )

भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो " सानी"ले दर्शक सोर्ताको मन जितेको छ। हालसम्म यस गीतको भिडियोलाई १० लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशक सुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै सम्पुर्ण दर्शक सोर्ता र टिमलाई धन्यवाद दिएका छन। गायक गैरेको कम...

हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन ( भिडियो )

हास्य कलाकार सन्तोष पन्तलाई अब छोरा साकारको नामबाट चिनिने रहर छ। उनका जेठा छोरा साकार अस्ट्रेलियाबाट फिल्मसम्बन्धी विषय पढेर नेपाल फर्केका छन्। केही वृत्तचित्र र टेलिसिरियलसमेत निर्देशन गरिसकेका उनी एक नेपाली फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। यसमा उनलाई बाबु सन्तोषले सघाइरहेका छन्। घरमै स्टुडियो राखेर उनले त्यसमा पर...

पशुपती शर्माको गीतको विरोध गर्नेहरु नालायक हुन् गायक पौडेल (भिडियो सहित)

गायक पशुपती शर्माको गीतमा प्रतिबन्ध लागएको भन्दै गायक नविन पौडेलले आक्रोश पोखेका छन् । गायक पौडेलले पशुपति शर्माले कुनै नेता र पार्टीको पक्षमा नभई समग्र देशको बारेमा गीत गाएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको बताए । उनले नेताहरुले विकास पनि नगर्ने गीत गाउँदा पनि कलाकारको घाँटी निमोठ्ने काम गरेको बताए । पशुपती...

‘क्याप्टेन’ मा प्रियंकाको बोल्ड अवतार, चम्केला त भाग्य ?

काठमाडौं । फिल्म ‘क्याप्टेन’मा प्रियंका एमभीले अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । अनमोल केसी स्टारर् यस फिल्ममा उनलाई बोल्ड अवतारमा देख्न पाइनेछ । लामो खोजीपछि प्रियंका क्याप्टेनका लागि फिट भएकी निर्देशक दिवाकर भट्टराईले बताए । प्रियंकाले फिल्ममा आफ्नो भूमिकालाई सक्दो न्याय गरेकी बताएकी छन् । पहिलो फ...