झुटो खबर छाप्नेबिरुद्ध मुद्दा हाल्ने तयारीमा प्रियंका–निक

एजेन्सी नायिका प्रियंका चोपडा यति बेला चर्चामा छिन् । चार महिना अघि मात्र आफू भन्दा ११ वर्ष कान्छा प्रेमी निक जोनससंग विवाह गरेकी उनको डिभोर्स हुन लागेको खबर अहिले भाइरल भइरहेको छ । अमेरिकाको एक म्यागेजिनले प्रियंका र निकको डिभोर्स हुन लागेको खबर छापेको थियो । अब प्रियंका र निक डिभोर्सको खबर छाप्ने म्यागजिनब...

नेपालका शान प्रितम र आयूष ‘सारेगमप’को टप १४ मा

-जोसेफ शाही काठमाडौं । नेपालका शान प्रितम आचार्य र आयूष केसी विश्चर्चित इन्डियन रियालिटी शो ‘सारेगमप’ को अन्तिम १४ मा प्रवेश गर्न सफल भएका छन् । हजारौं प्रतिभावान बालबालिकाबाट छानिएर प्रितम र आयूष अन्तिम १४ मा आफ्नो स्थान अगोट्न सफल भएका हुन् । भारतीय समाजमा गीत संगीत साधनालाई उच्च महत्व दिइन्छ । तोते बोली ...

बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौंमा आफ्नो प्रस्तुती आउने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्समा प्रस्तुती दिने भएकी हुन् । अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्यु...

उर्वशीको नितम्ब थप्थपाउँदा विवादमा परे बोनी कपुर (भिडियो)

बलिउडमा मिटुको हलचल त यतिबेला शान्त भइसक्यो । तर, हालै निर्माता–निर्देशक बोनी कपुर यौन दुव्र्यवहारको आरोप लागेको छ । बोनीले अभिनेत्री उर्वशी रौटेलामाथि यौनदुव्र्यवहार गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको हो । यी दुईको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा बोनीले उर्वशीको नितम्बमा आफ्नो हातले थप्थपाएको देखिन्छ । ...

इटहरीबाट कलाकार तथा निर्मात्री प्रज्ञा जोशी पक्राउ, ५० लाख ठगी गरेकाे आरोप

इटहरी कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ५० लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाइ इटहरी प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले...

डिभोर्सबारे प्रियंकाले दिइन् तस्वीरबाटै जवाफ

काठमाडाैं । बलिउड स्टार प्रियंका चोपडा र निक जोनस बिचको डिभोर्सको खवर अहिले चौतर्फी फैलिएको छ । विवाह गरेको तीन महिना पनि नपुग्दै चर्चामा आएको खवरले बलिउड यतिखेर तातेको छ । जव अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गर्यो खवर बिस्तारै फैलियो तर खवरलाई खण्...

विवाहको ४ महिनामै प्रियंका र निकको डिभोर्स

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनको डिभोर्सको खबर बाहिरिएको छ । प्रियंकाले अमेरिकाको पत्रिका ‘द कट ने मोडर्न स्केम आर्टिस्ट’मा निक भन्दा १० वर्ष जेठी हुदाँ बैवाहिक जीवनमा निकै समस्या आइरहेको बताएकी थिइन् । प्रियंका ३६ वर्ष पुगिन् भने निक २६ वर्ष पुगेका छन् । उनले उक्त पत्रिकासँगको कुराकानीमा न...

अनमोललाई उछिने प्रतापले

काठमाडौं । नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । डि.पि खनालले लखेका शब्दमा भिम बिसीको संगीत र उदयराज...

सुरज आरडीले हाले सरिता लामिछानेविरुद्व उजुरी

काठमाडौं । आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध कलाकार संघका साधारण सदस्य सुरज आरडीले जिल्ला प्रशासन कार्यालय काठमााडौंमा उजुरी हालेका छन् । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै आरडीले लामिछानेविरुद्ध उज...

बलिउडकर्मीको खराब मनोदशाः म रुँने ठाउँको खोजीमा थिएँ – दीपिका पादुकोण

सबै कुरा भएर पनि मान्छेले अभाव महसुष गर्छ । रिक्तता महसुष गर्छ । त्यही रिक्तताले मान्छेलाई आफ्नै जीवन पनि सून्य लाग्छ । अर्थहिन लाग्छ । अन्ततः आफैलाई समाप्त पार्ने निर्णयमा पुग्छन् । यो सन्दर्भ बलिउड अभिनेता उदाय चोपडासँग जोड्न सकिन्छ । केही समय अघि मात्र उनले ‘जीवनबाट निरास भएको’ जनाउ दिदै आत्महत्या गर्न चाहे...