काठमाडौं । गत फागुन २ गते विवाह बन्धमा बाँधिएको अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला हनिमुनका लागि फ्रान्स पुगेका छन् । वर्षा र कोइराला गत शुक्रबार हनिमुनका लागि नेपालबाट निस्केका थिए । उनीहरु पेरिसको आइफिल टावरको अगाडि खिचेका केही तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । उक्त फोटोमा उनीहरु रोमा...





