विस २०५० साल जेठ ३ गते आजकै दिन दासढुङ्गामा मदन भण्डारीको रहस्यमय जीप दुर्घटना भएको थियो । भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिदै आएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज शनिबार विविध का...





