हुम्ला । गाउँ गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली सर्केगाड र खर्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो । चंखेली गाउँपालिका ६ मासिधारामा ४५ वर्षीय मदन शाही, ६५ वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्...





