डडेल्धुरा /नेपाल नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर डडेल्धुराको भागेश्वर गाँउपालिकाले ‘घुम्न जाऔँ भागेश्वर’योजना सार्वजनिक गरेको छ । सरकारको अभियानलाई सार्थकता दिन र भ्रमण वर्षलाई सफल पार्नका भन्दै गाँउपालिकाले १ जना लाई पर्यटन फोकल प्रर्सन तोकेको छ । योजनासँगै भागेश्वर पर्यटन पेज, सञ्चारमाध्यम र समाजिक सञ्जालब...





