- दीर्घराज उपाध्याय, द्धन्दकालमा माओवादी हेडक्वार्टरका रुपमा चिनिएको रामारोशन शान्ति प्रकृयापछि मात्र सर्वसाधारणका लागि खुला भयो । सर्वसाधारणका लागि खुला नभएसम्म रामारोशन किम्बदन्ती जस्तै थियो । रामारोशनका बारेमा सुनेका कुराले मात्र पनि त्यहाँ जाने ईच्छा तिब्र पलाएको थियो । त्यही सुनेका कुराका आधारमा २०६५ सालमा पहि...





