जति बढी आधुनिकता उतिनै बढी खतराको घन्टी !

अहिले मानिसलाई हरेक कुरा छिटो चाहिएको छ । आधुनिक मानिसहरू रेडी–टु इट, रेडी–टु–मुभजस्ता कुरा विश्वासगर्न थालेका छन् जसले गर्दा उनीहरूलाई हरेक कुरा तयारी मन पर्न थालेको छ तर यी चीज स्वास्थ्यका दृष्टिले के–कति फाइदाजनक छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने बेला आइसकेको छ । फास्टफुड समयको कमी भनौं, आधुनिकताको...

डन्डीफोर हटाउने सामान्य घरेलु उपाय यस्ता छन्

सुन्दर देखिन को नचाहला र ? तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् । मह महले अनुहा...

फाउन्डेसन चयन गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् :

–एसपीएफ १५ भएको फाउन्डेसन छनोट गर्नुपर्छ, यसले छालालाई घामको हानिकारक किरणबाट जोगाउँछ । –फाउन्डेसनको रंग छालाभन्दा एक सेड हल्का हुनुपर्छ । –तैलीय छालाका लागि पानीको बेसयुक्त फाउन्डेसनमा मिनरल ओयल हुनु हुँदैन । –दानाजस्तो झल्कने छालाका लागि क्लेरिफाइङ फाउन्डेसन उपयुक्त हुन्छ । –फाउन्डेसन प्राकृतिक उज्यालो...

पिनास के हाे ? लक्षण तथा जाेगिने उपायहरू

काठमाडाैँ । पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ । कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह...

मेकअप बिनानै सुन्दर र आकर्षक बन्ने आठ तरिका

१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ । २. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ । ३. नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अन...

बन्दा, काउलीको सुप : सात दिनमा सात किलो तौल घटाउने उपाय

बन्दा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस्। यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानका...

यस्ता छन् गर्भ निरोधका घरायसी तरिका

१) निमको तेल : निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । २) सिधे नुन : सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन । ३) मेवाको वियाँ : रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम ह...

कसरी जन्मन्छन् जुम्ल्याहा बच्चाहरु ?

घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई-दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ? यसबारे धेरैमा चासो पाइन्छ । जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याह...

मज्जाले निदाउन नकारात्मक होइन सकरात्मक सोच चहिन्छ

काठामाडौँ । स्वास्थ्य रहन हरेक कुराहरुमा ध्यान दिन जरुरी छ । खानपान , सरसफाई र निन्द्र आदिमा ख्याल गर्नु पर्छ । व्यस्त जीवनले गर्दा आजकल खाने समय र सुत्ने समयको टुङ्गो नै हुदैन । यसकारणले गर्दा हाम्रो शरिरमा ठूलो असर परेको हुन्छ । पर्याप्त निदाइएन भने डायबटिज , डिप्रेसन जस्ता रोगहरु लाग्ने डाक्टरहरु बताउछन् । ...

यी हुन् त्वचाको कालोपन हटाउने घरेलु उपाय

काँक्रो, गुलाबजल र कागतीको रस : त्वचाको कालोपन हटाउन काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउने र १० मिनेट पछि सफा पानीले धुने गरेमा अनुहारमा चमक पैदा हुनुका साथै कालोपन हट्छ । मेवा र मह : मेवामा हुने इम्जाइम्सका कारण यसले त्वचाको कालोपन हटाउन मद्दत गर्छ । साथै यसले अनुहारको दाग हटाउन पनि मद्दत ग...