वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले...

सुन तस्करहरुको स्वर्ग झैँ भयो नेपाल,चुनावको मुखैमा फेरी लमजुङबाट १७ किलो सुनसहित एक पक्राउ

लमजुङ— जिल्लाको उत्तरी भेगको खुदीबजारमा करिब १७ किलो सुन बरामद भएको छ। प्रहरीले मस्र्याङ्दी गाउ“पालिकाको खुदीबाट उक्त परिमाणको सुनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनाङ, नासोङ गाउ“पालिका ९ दानाक्युका ३१ बर्षीय पासाङ लामा रहेका छन्। सुन तिब्बतको सीमाबाट मनाङबाट तस्करी गरी नेपाल ल्याइएको हुनसक्ने प्रहर...

कमलादी गोलीकाण्ड : पक्राउ परेका दुई सुटर भारतिय सिआईबीका, पेस्तोल पनि भारतीय रक्षा मन्त्रालयको

काठमाडौँ । बुधबार साँझ कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्ट आसपास गोली चलेको आवाज आयो । सुचना पाउनासाथ महानगरी प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दको टोली ‘फलोअफ’ निस्कीयो । केहीसमयमा ५१ राउन्ड गोली सहित दुई भारतीय ‘सुटर’ पक्राउ परे । कमलपोखरी स्थित हेरिटेज प्लाजा रेष्टुरेन्टमा बसेका उनीहरुले होटल माल...

कमलादी गोलीकाण्ड: “भीआइपी” को हत्या गर्न नेपाल आएका भारतीय सार्प सुटर युवतीसँगको लफडाले यसरी फसे

काठमाडौँ- कमलादीमा गोली चलाउने दुइ भारतीय शुटरलाई प्रहरीले पक्राउ गरेको छ । ५१ राउण्ड गोलीसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कुलदीप चन्दको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरी उनीहरुसंग भएको हतियार र गोली बराबाद गरेको हो । पक्राउ पर्नेमा हरगोबिन्द र जस्प्रीत सिंह छन् । यी दुवै भारतबाट नेपालमा एक भीआइपीको हत...

सहकर्मीलाई चिर्पटले हानेर हत्या गरी फरार अभियुक्त पक्राउ

नेपालगञ्ज । सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती नदी किनारमा सोही ठाउँ निवासी सन्तबहादुर पुनलाई दाउराको चिर्पटले टाउकामा हिर्र्र्काएर ...

भोजपुरमा १४ बर्षिया बालिका बलात्कार पछि आँखा निकालेर हत्या गर्ने प्रयास

भोजपुरको दक्षिण आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेका थिए । स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि बिकको आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प...

खुकुरी प्रहारबाट आफ्नै भान्जीको विभत्स हत्या

विराटनगर : मोरङको केरावारी गाउँपालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको विभत्स हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक...

सिरहामा एक बालकको घाँटी रेटेर हत्या

सिरहा : तीन दिनदेखि बेपत्ता सिरहा कर्जन्हा नगरपालिका–२ बन्दिपुरका एक बालकको घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुसुमलाल यादवका १३ वर्षीय छोरा भबेश यादवको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार भबेश कात्तिक ३ गत...

वडाअध्यक्षसहित ३० जुवाडे पक्राऊ – नेताको दवाबपछि सबै छुटे

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार राति माफी मागेर छुटेका हुन्। उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले एक पटकलाई मात्र माफी दिएको बताए । ‘वडा अध्यक्ष सहित धेरै...

५ लाख घुस लिने वालाजु प्रहरी वृतका डिएसपी अख्तियारको हिरासतमा

युवराज कंडेल काठमाण्डौ । बालाजु प्रहरी वृतको घुस काण्डमा संलग्न वृतका डिएसपी नविनकृष्ण भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएर आफ्नो हिरासतमा राखेको छ । असोज ८ गते न्युज २४ टेलिभिजन र अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले बालाजु प्रहरी वृतमा घुस लिदाँलिदैँ प्रहरी सहायक निरीक्षकलाई रंगेहात पक्राउ गरेको थियो । ...