बालकको हत्यापछि कन्चनपुर तनाबग्रस्त – स्थानीयले आरोपीको घरमा आगजनीको प्रयास गरे

महेन्द्रनगर: कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरिदिएका छ्न्।   आगजनीबाट गोठ पुरै जलेर नष्ट भएको छ। आगजनी गरे लगत्तै आगो निभाउन दम...

संगै पढ्ने साथीले कानको चार आना सुनका लागी १३ बर्षीय आफ्नै साथीको गरे हत्त्या

कञ्चनपुर । भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका  छन् । भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत चन्दलाई आफैसंग पढ्ने  कक्षा ८ मा अध्ययनरत १७ वर्षका साथी आशिषले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरी...

आफ्नै श्रीमती भारु एक लाख ३५ हजार भारुमा बेच्ने पक्राउ

चरिकोट। आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोह...

न्यूयोर्कमा नेपाली महिलामाथि आक्रमण, रेलको ट्र्याकमा धकेलियो

अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन् । प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलेका हुन् । न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको ट्र्याकमा धकेलिएको हो।...

नेपालीद्वारा दुई नेपाली दाजुभाईलाई लिस्बोनको केन्द्रमा नै चक्कु प्रहार – एकको मृत्यु – अभियुक्त फरार

पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वाेनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीकाे हत्या भएकाे हाे । उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । छुरा प्रहारबाट जिसीका भार्इ अाेम जिसी पनि गम्भिर घाइते भएका छन् । राजधानी लि...

श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय हुने

काठमाडौं । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । अाजको नयाँ पत्रिकामा खब...

युएइ मानब तस्करको अखडा बन्दै – दुतावासद्वारा ५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौँ ।   संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ । सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्। अ...

हुण्डी कारोवारी विरुद्ध चार अर्ब १४ करोडको बिगो दावीसहित मुद्दा दायर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित आज मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले आज सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभा...

गर्मीमा मेकअपलाई कसरी पसिनाबाट जोगाउने ?

गर्मी याममा मेकअप गरेर बाहिर निस्कनुपर्छ, पसिनाले हैरान बनाउँछ । धेरैलाई यस्तै भएको हुनुपर्छ । एकतिर घामको रापबाट छालाको सौन्दर्य जोगाउनुपर्ने, अर्कोतिर पसिनाबाट । जतिसुकै मिहेनत गरेको मेकअप पनि पसिनाले पखालिदिन्छ । त्यसमाथि धुलो र धूँवाको मार त छदैछ । कतिले गर्मीमा हेभी मेकअप गर्दैनन्, पसिनाकै डरले । तर, विना मेक...