मालपोत कार्यालय बागलुङका प्रमुख शर्मा घुससहित अक्तियारद्वारा पक्राउ

बागलुङ- जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले पक्राउ गरेको हो। अख्तियारको टोलीले सेवाग्राहीसँग शर्माले घुस मागेको थाहा पाएपछि बिहीबार साँझ छापा...

अख्तियारद्वारा भूमिसुधार कार्यालयका प्रमुख १ लाख घुससहित पक्राउ

राजविराज । भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।...

गोली प्रहारबाट अर्का व्यापारीको हत्या

सर्लाही : सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतकका पिता नागेन्दर साहका अनुसार सा...

भारतीय ‘सार्पसुटर’ काठमाडौँमा पक्राउ – गौचनको हत्या झन् रहस्यमय बन्दै

नेपाल  निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्न...

एमाले नेताको घाँटी रेटेर हत्या

सिरहा । गएराति सिरहामा नेकपा एमालेका स्थाानीय नेताको हत्या भएको छ । घरमा सुतिरहेको अवस्थामा कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको अज्ञात समूहले घाँटी काटेर हत्या गरेको हो । काठको दुई तल्ले घरको भुइँतल्लामा घरका अन्य सदस्यको साथ सुतेका साह लाई विभत्स हत्या े किन र कसले गरेको खुलीनसकेको र प्रहर...

गौचनको हत्यामा संलग्न भएको आशंकामा तीन जना पेस्तोल र गोलिसहित जोरपाटीबाट पक्राउ

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै प्रहरीले तीन जनालाई पेस्तोल र गोलिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङ रहेका छन् । प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनामा संलग्न भएको आशंकामा तीनै जनालाई पक्राउ गरिएको बताए । उनीहर...

गौचन हत्याराको खोजी तिब्र – प्रहरीको शंकाको घेरामा रमेश बाहुन समूह

भर्खरै गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्नेको तिब्र खोजीमा जुटेको प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको रमेश बाहुन समूहको संलग्नता हुनसक्ने आशंका गरेको छ ।   महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन...

काभ्रे अदालतका नायब सुब्बा घुस लिँदालिँदै पक्राउ

  बनेपा।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

Breaking News: निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या

राजधानीमा दिनदहाडै गोली प्रहार: (गौचनले प्रयाेग गरेकाे कार । तस्बिर : अंगद ढकाल)  आश्विन २३, २०७४-निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली ल...

जागिरको प्रलोभन देखाएर १६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिकाका लोकबहादुर मगरले राम्रो जागिर लागइदिने भन्दै ठगी गरेपछि  प्रहरीको पक्राउमा  परेको छ । भारतको गोरखपुर ड्रिम डेभलपर्स प्रालिमा  तालिम लिएपछि राम्रो तलव र सुविधासहितको जागिर पाइने भन्दै प्रालिका डाइरेक्टर काजी गुरुङ लगायतको मिलेमतोमा २० जनाबाट १६ लाख ४० हजार ठगी गरेको महानगर...