पोखराबाट ५० करोड भन्दा बढी रकम ठगेर फरार भएकी देवी काठमाडौंमा पक्राउ

पोखरा :  घरजग्गा कारोवार गर्ने भन्दै रबाफ देखाएर डेढ महिना अघि पोखराबाट ५० करोड रुपैयाँ भन्दा बढी ठगेर परिवारसहित फरार भएकी देवी भुजेल (थापा) लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिकाको चाउथे स्वागतनगरमा बस्दै आएकी भुजेल ५० करोड भन्दा बढी रकम ठगेर परिवारसहित डेढ महिना अघि भागेकी थिईन्। स्या...

महिला शौचालयभित्रको भिडियो खिच्ने नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा ९ महिना जेल ( भिडियो सहित )

इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ अष्ट्रेलियामा ९ महिना जेल सजाय सुनाइएकाे छ । आफ्नै महिला सहकर्मीकाे शाैचालय भित्रकाे गाेप्य गतिविधि क्यामेरामा कैद गरेकाे अभियाेगमा विवेक दाेषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीकाे २सय ५०वटा गाेप्य भिडियाे माेवाइलमा कैद गरेका थिए । युटिएस विश्वविद्यलयम...

बैंक कारोबारमा १५ करोड भन्दा बढीको ठगीको आरोपमा १३ जना पक्राऊ

इटहरी ।धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

प्रहरी कार्यालयभित्रै यौनजन्य गतिविधि – स्थानीयले पाता कसे

रौतहट— रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै कर...

वडा अध्यक्ष उम्मेदवारका छोरालाई गोलीहानी हत्या

रौतहट : रौतहटको परोहा नगरपालिका–२ का वडा अध्यक्षमा पराजित उम्मेदवार मो.सेराजुद्धिनका छोरालाई सोमबार बिहान गोली हानी हत्या गरिएको छ । जिंगडवा बेलविक्षवास्थित आफ्नै घरको बरण्डमा सुतिरहेको अवस्थामाबिहान करीब साढे ३ बजे अकबर भनिने मो.अबुसैयव माथि गोली प्रहार भएको हो । छातीमा दुईवटा गोली लागेका अवुसैयवलाइ उपचारका ला...

को हुन प्रहरीको गोली लागेका गुन्डा रामेश्वर गौतम ?

काठमाडौं– आफूलाई पक्राउ गर्न गएको प्रहरीमाथि नै गोली चलाउने रामेश्वर गौतम भक्तपुरलाई आधार क्षेत्र बनाएर गुन्डागर्दीमा संलग्न रहेको महानगरीय अपराध महाशाखाले दाबी गरेको छ।   महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार गुन्डा नाइके चक्रे मिलन उपनामले चिनिएका मिलन गुरुङको समूहमा आवद्ध गौतम पछिल्ल...

प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमको समूहबीच काठमाडौंमा दोहोरो भिडन्त

प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमको समूहबीच काठमाडौंमा दोहोरो भिडन्त भएको छ। गुण्डा नाईके मिलन चक्रे भनिने राजिब गुरुङका ’राइट हयाण्ड’ गौतमलाई पक्राउ गर्न गएको टोली उपर गोली चलाएपछि जवाफी कारबाही गरिएको अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दाबी गरे। काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ सा...

२ सय ६० रुपैयाँ लुटेर फरार अभियुक्त ४० बर्षपछि पक्राउ – १० बर्षका लागि जेल चलान

३७ बर्षदेखि फरार रहेका यहाँका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविकको राइनस गाविस—४ र हाल राइनस नगरपालिका—९ का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनी ४० वर्षदेखि फरार अभियुक्त हुन् । थापाले २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापालाई भिरबाट खसालीदिएका थिए । भिरबाट खसेपछि थापा घाइते भएको प्रहरीले ...

घुस लिदालिदै वडा सचिव रंगेहात पक्राउ

कपिलवस्तु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग रु सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ ग...

जिसी हत्याका आरोपी सापकोटा लिस्बोनमा पक्राउ (भिडियो सहित)

गत हप्ता पोर्चुगलमा हत्या गरिएका हरि बहादुर जिसीको हत्यामा आरोपित अर्जुन सापकोटा लिस्बोन पोर्तुगलमा पक्राउ परेका छन् । जिसीको अन्तिम दाह संस्कार आजै हुदैगर्दा त्यही समयमा केही नेपालीहरुको सहयोगमा पोर्तुगिज प्रहरीले उनलाई पक्राउ गरेको हो । सापकोटा लिस्बोन रोमा स्थित पोखरा रेस्टुरामा गएका थिए।सोहि रस्टुरेण्टमा रहे...