हवानामा प्लेन दुर्घटना कम्तिमा १०१ यात्रुको मृत्यु

क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ ७३७’ नामक विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेका बेला दुर्घटना भएकाे हाे...

अमेरिकी विद्यालयमा गोली प्रहार, कम्तीमा आठ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा कैयौंको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग प्रहरीले विद्यालय प...

इजरायली सेनाको गोलीले मारिएका ५८ जना प्यालेस्टिनीको गाजामा अन्तिम संस्कार

गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरायली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ।सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ। मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरायलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने द...

भ्रष्टाचारको आरोपमा चिनीयाँ अर्बपतिलाई चार वर्ष जेल

चिनियाँ अर्बपति एनजी लेप्सेङलाई चार वर्षको कैदैको फैसला सुनाइएको छ। राष्ट्रसंघको भ्रष्टाचारको मुद्दामा मुछिएको कारण उनलाई अमेरिकाको संघीय अदालतले चार वर्षको जेल सजाय सुनाएको हो। मकाउका ६९ वर्षीय व्यवसायी भ्रष्टाचारका मुद्दामा दोषी रहेको सन् २०१७ को जुलाई महिनामा गरिएको पाँच साताको परीक्षणले देखाएको थियो। उनले सं...

पेरिसमा चक्कु हमला

बीबीसी । फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले बाटोमा हिडिँरहेका मानिसहरुमाथि गरेको धारिलो हतियार आक्रमणमा एकको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । फ्रान्सका अभियोजनकर्ताहरुले उक्त घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन् । सामाजिक सञ्जाल ट्विटरमा राष...

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

Palestinians carry a body, after being removed from under the rubble of a house following an Israeli air raid on Rafah, in the southern of Gaza strip , लेबनान / यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनु...

बेलायत सरकारलाई ब्रेक्जिट ‘निल्नु न ओकल्नु’

प्रधानमन्त्री टेरेजा मेको मन्त्रिमण्डलबीचमा नै ब्रेक्जिट वार्ता कुन शर्तमा गर्ने भन्ने चर्को विवाद छ । विदेशमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री मेको यस प्रस्तावलाई सार्वजनिक रुपमा नै असहमति जनाइ विरोध गरिरहेका छन् । त्यसैले बेलायत सरकारलाई ब्रेक्जिट ‘निल्नु न ओकल्नु’ सावित हुंदै गएको छ । सरकारले प्रस्तुत गरेको ब्...

इन्डोनेसियामा हजारौ गिरफ्तार

जकार्ता / इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवा...

ईयूकी राजदूतले लेखिन् – ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विरोधका स्वरहरु उर्लेका छन्।नेपालमाथी नाकावन्दी लगाएकोमा मोदीको भ्रमणलाई लिएर चर्को आलोचना र विरोध भएको हो। बंगलादेशको लागी ईयूकी राजदूत रेन्जी टिरिन्कले नाकावन्दीको समयमा इन्धन भर्न लाइनमा बसेका सवारी साधनको लामो लाइनको तस्विर पोष्ट गर्दै लेखिन्-यो तस्विर भ...