आफ्नो जिन्दगी अन्त्यका लागि ३ मेमा घर छाडेका वैज्ञानिक डा डेभिड गुडअलले स्वेच्छिक मृत्युवरण गरेका छन् । लन्डनमा जन्मिएका उनी स्वेच्छिक मृत्युको लागी अस्ट्रेलिया स्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए । बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उन...





