कसरी आयो स्विसमा बिरेन्द्र बिएर, वास्तविकता एस्तो छ

टुर्बिनब्राउ बिएर कारखानाका संचालक अद्रिअएन वेबर (ADRIEN WEBER ) १९९७ मा स्थापित भएको टुर्बिनब्राउ आगे `(Turbinbrau AG ) बिएर कारखानाले स्विटजरल्याण्डको जुरिच र त्यस वरीपरिका केहि साना ठाउंहरुमा आफ्नो उत्पादन गरेको बिएर बेच्दै आएको छ । गत बर्ष देखि आफ्नो उत्पादन बढाउने क्रममा जेनेभामा रहेको केहि होटेल,...

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

भारत / उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुना...

विश्वको सबैभन्दा राम्रा महिलाहरुको देश भेनेजुएलाका महिलाहरुको सौन्दर्यको रहस्य यस्तो छ

आफूलाई सुन्दर र आकर्षक देखिन महिलाहरुले धेरै समय र पैसा खर्चिने गर्छन्।कसैले भन्छन् सौन्दर्य भित्री मनमा हुनुपर्छ छालामा होइन।यो कुरा एक किसिमले ठिक कुरा नै भएपनी सुन्दर महिला माथि एक नजर सबैको पर्ने गर्छ। सिर्फ पुरुषहरु मात्र होइन,महिलाहरु पनि अर्को महिलाको सौन्दर्यको प्रसंशक हुन्छन्। विश्वमा कुन देशका...

दहि-दुध सित्तैमा बाड्ने र घरमा कुनै ताल्चा नलगाउने रामराज्य भएको गाउँ

गुजरातको धोकडा गाउँका मानिसहरु दहि-दुध तथा दुग्धजन्य परिकारहरु बेच्दैनन्।यस गाउँका मानिसहरु दहि-दुध नभएका घरका मानिसहरुलाई सित्तैमा दहि-दुध दिने गर्छन्। रामराज्य भएको गाउँ भारतकै अर्को एक गाउँ जुन गाउँमा रामराज्य छ। जहाँका घरमा कुनै ताल्चा-साँचो देखिदैन। महाराष्ट्रको ३००० मानिसहरु बसोबास गर्ने शनिशिगनापुर गाउ...

नेपाली चाडपर्ब संग मिल्दोजुल्दो दक्षिण कोरियाका चाडहरू

दक्षिण कोरिया बाहिरबाट हेर्दा एक आधुनिक संस्कृती बोकेको देश जस्तो देखिएता पनि यसमा भिजेर हेर्दा त्यहाँका नागरिकहरूले आफ्नो पुर्ख्यौली चाल-चलन र परम्परालाई राम्रोसँग अङ्गालेको पाइन्छ। नेपालमा जस्तै दक्षिण कोरियामा पनि चाड तथा महोत्सवहरु त्यहाँको धार्मिक र सांस्कृतिक परम्पराहरूमा आधारित हुने गर्दछन्। त्यसै गरी त्यहाँ परि...

निकारागुवामा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुग्यो

मानागुवा/ निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ । निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति डानियल ओर्टेगाविरुद्ध भइरहेको आन्दोलनमा हिंसाका घटना हुनथालेका छन् । आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्...

श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस विरामी

वासिङटन/ आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट ...

बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन, विलियम्स र केटलाई पुत्रलाभ

लन्डन- बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । ‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपम...

१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली, हनिमुन अनुभवबारे यसरी खुलेर बताए

प्रेम भनेको के हो? माया भनेको के हो ? प्रेम र मायाको उत्तरको पछाडि दौडियौं भने शायद यसको जवाफ भेट्न सकिँदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ। मानिसहरूले भने झैँ प्रेम निस्स्वार...

रहिनन् ११७ बर्षकी विश्वकै ज्येष्ठ नागरिक नबी ताजिमा

विश्वकी सबैभन्दा जेठी जापानी महिला नबी ताजिमाको ११७ बर्षको उमेरमा निधन भएको छ। शनिवार बेलुका आठ बजेतिर उनको निधन भएको हो।नबी सन् १९०० अगस्ट ४ तारिख जन्मिएकी थिइन्।करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबी संसारकै ज्येष्ठ नागरिक बनेकी थिइन् । वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो...