स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स(फेब्रुअरी २४,१९५५ -अक्टोबर ५,२०११) विश्व बिख्यात एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष हुन।जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन।स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ। आज स्टिभ जब्स हामीबीच नभए पनि यो संसारका लागि उनी प्रेरणाका स्रोत ब...





