इयुमा व्यक्तिगत बिवरण सुरक्षा नियम लागु, अनुमति बेगर कसैको व्यक्तिगत बिवरण सार्वजनिक गरे कानुनी झमेलामा जेलदेखि दशौं मिलियन युरोसम्म जरिवाना हुनसक्ने

गत १४ अप्रिल २०१८ मा युरोपियन पार्लियामेन्टले स्वीकृत गरि आज २५ मे देखि GDPR (General Data Protection Regulation) युरोपियन युनियनभरि पुर्णरुपमा लागु हुदैंछ । यो नियमको मस्यौदा तयारी र छलफल गर्न युरोपियन पार्लियामेन्टमा चार बर्षसम्म चलेको थियो। यो नियमले हरेक व्यक्तीको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गर्दछ । अब ...

सोनाक्षी सलमानको लागि दुब्लाएर यस्ती भइन् (भिडियो सहित)

बलिउड नगरीमा आउनुअघि सोनाक्षी सिन्हा धेरै मोटि थिइन्।सोनाक्षीलाई चुलबुल पाण्डे सलमान खानले तौल कम गर्ने सल्लाह र सुझाव दिए।उनले आश्चार्यजनक रुपमा ९० किलोबाट ३० किलो घटाएर ६० किलो भएकी थिइन्।तौल घटाइन् र ‘दबंग’मा आफ्नो रुप अभिनयको जादु देखाइन्।दबंग फिल्मपछि सोनाक्षीले पछि फर्केर हेर्नु परेको छैन। अब ‘दबंग ३’को लागी...

१४ घण्टासम्म लगातार सम्भोग गर्न सक्ने यो अनौठो जीव

मेलबर्न । अस्ट्रेलियामा पाइने मस्र्युपाइल प्रजातिको जीव सेक्स (शारीरिक सम्पर्क)लगत्तै मर्ने गरेको पाइएको छ । त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकले यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका छन् । वैज्ञानिकहरुको उद्देश्य यो प्रजातिलाई बचाइराख्नु हो । २०१३ मा पहिलोपटक यो प्रजात...

श्रीदेवी मृत्यु भएको ३ महिनापछि बाहिरियो नयाँ तथ्य ! यी पुर्व प्रहरी अधिकारीले गरे खुलासा!(तथ्य सहित)

बलिउड अभिनेत्री श्रीदेवी को मृत्यु लगभग तीन महिना भएको छ तर अहिले आएर एक तथ्य सार्वजनिक भएको छ। अहिले पनि केहिले यस घटनालाई रहस्यमय मान्ने गरेका छन्। एक पूर्व पुलिस अधिकारीले यस घटना बारे लामो समय व्यक्तिगत अनुसन्धान गरेको खुलाएका छन्। मिडिया रिपोर्ट अनुसार श्रीदेविको मृत्यु होटेलको बाथटबमामा डुबेर भएको थियो। ती पुर्...

उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं’

सोल– पछिल्लो समय स्थगित भएको उत्तर कोरियासँगको वार्ता हुनेमा आफू ९९.९ प्रतिशतसम्म आशावादी रहेको दक्षिण कोरियाले बताएको छ ।‘हामी उत्तर कोरियाप्रति विश्वस्त छौं, त्यसैले हामीलाई लाग्छ आगामी उच्च सम्मेलन हुनेमा हामी ९९.९ प्रतिशत आशावादी छौं,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङला...

ट्रम्पविरुद्ध खेल नखेल्न किमलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

वासिंटन - अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच अागामी जुन १२ मा शिखर वार्ताको मिती तय गरिएको छ ।अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध क...

अमेरिकाका राष्ट्रपति ट्रम्पको नांगो मूर्ति बिक्यो २८ हजार डलरमा

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिकेको छ । मूर्ति लिलाम बढाबढमा बिक्री गरिएको हो । भ्यात्त निस्केको भुँडी र अर्कालाई उडाउने खालको हाँसोसहितको नग्न ट्रम्पमूर्तिलाई भूताहा संग्रहालयमा राखिनेछ । भूत अन्वेषकले लिलामीमा यो मूर्ति किनेका हुन् । लस एन्जेलसमा भएको लिलाम बढाबढमा बुधवार य...

राजकुमार ह्यारीको ऐतिहासिक बिवाहमा सरीक हुँदै प्रियंका

एजेन्सी । पछिल्लो समय हलिउड सिरीयल क्वांटिको बाट सर्वत्र चर्चा कमाएकी बलिउड नायिका प्रियंका बेलायती प्रिन्स ह्यारी र मेघन मार्कलको बिवाहमा सरिक हुने अवशर पाएकी छन् । बलिउडसंगै हलिउडमा समेत काम गरेर चर्चा कमाएकी बलिउड नायिका प्रियंका चोपडाको मित्रता हलिउडदेखि राज खानदानसंग पनि बढेको देखिएको छ । विश्वको नै ध्यान खिचिरह...

बेलायतका राजकुमार ह्यारी र मेगन वैवाहिक बन्धनमा बाँधिए(फोटो फिचरसहित)

बेलायतका संयुक्त अधिराज्यका राजकुमार ह्यारी र सामान्य अमेरिकन नागरिक (अभिनेत्री मेघान ) मेघान मार्कले बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरुले औंठी साटेर बिबाह गरेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारी...

शाही विवाह २०१८: राजकुमार ह्यारी र मेगन मार्कलको विवाहको प्रत्यक्ष प्रसारण

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको विवाह समारोह विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा भइरहेको छ। हेर्नुहोस् त्यहाँबाट गरिएको प्रत्यक्ष प्रसारण। ...