बेलायतबाट हराएको विश्वकपको ट्रफी चोर्नेको नाम ५२ बर्ष पछि खुलासा

एजेन्सी । सन १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोरीमा संलग्न गिरोह पत्ता लागेको छ । जुल्स रिमे ट्रफीको नामले चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो । ट्रफी चोर ५२ बर्षपछि पत्ता लागेको अन्तराष्टिय सन्चार माध्यमहरुले जनचाएका छन् । तर ट्रफी चोर्ने दुवैजनाको मृत्यु भ...

छोरीसँगको फोटोको कारण आमिर खानलाई दर्शकको गाली !

मुम्बई ।यतिबेला बलिउडका ‘मिस्टर पर्फेक्टनिष्ट’ आमिर खान विवादमा तानिएका छन्।मिडिया र विवादमा आउन नरुचाउने आमिर विवादमा तानिनुको कारण उनले आफ्नी छोरी इराको साथ मस्ती मुडमा खिचाएको फोटो भएको छ । आमिरले छोरी सँग चौरमा रमाईलो गरेको फोटो आफ्नो फेसबुक अकाउन्टमा सेयर गरेका थिए उक्त तस्बिरमा आमिरकी छोरी इरा छोटो पहिरनमा ...

फिल्म ‘सन्जु’मा संजय दत्त जस्तै देखिए रणवीर कपुर,अभिनय पनि उत्कृष्ट (भिडियो सहित)

बलिउडमा सञ्जु भाईको नामले चिनिने संजय दत्तको जीवनीमा बनेको बहुप्रतिक्षित चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजानिक भएको छ।फिल्मी नगरी मुम्बईमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजानिक गरिएको हो। राजकुमार हिरानीले निर्देशन गरेका ‘सञ्जु’ फिल्मका निर्माता विधू विनोद चोपडा रहेका छन्। चलचित्रका नायक रणवीर कपुरले संज...

आँधीका कारण पाँचको मृत्यु, १४ हजार घरटहरामा क्षति

याङगुन, म्यान्मार । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा उल्लेख गरेको छ । मृत्यु भएका मध्ये मानाउङमा एक जनाको आँधीका कारण रुखबाट लडेर मृत्यु...

जापानले ५ लाख बढी कामदार लैजाने

जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो। अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्...

हत्या गरिएको भनिएका पत्रकार जीवितै

पश्चिमा सञ्चारमाध्यममा हत्या भएको आशंका गरिएका रूसी पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक पत्रकारको गोली हानी हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दाबी गरेका थिए। उनको हत्या युक्रेनको राजधानी...

अन्तरिक्षमा क्लाइमेक्स शुटिङका लागि शाहरुख सहित पुरै टिम नासामा

फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्। फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइनेछ। अर्काे समाचारअनुसार ...

युक्रेनको आरोपः ‘राष्ट्रपति पुटिनले आफ्नै पत्रकारको हत्या गरे’

युक्रेन । युक्रेन सरकारले राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै मुलुकको पत्रकारको हत्या गरेको आरोप लगाएको छ । एक रुसी पत्रकार अर्काडी बाब्चेन्कोको युक्रेनको राजधानी किभमा गोली हानी हत्या भएपछि युक्रेनले प्रतिक्रिया दिदै हत्यामा रुसी राष्ट्रपति र रुसको संलग्नता रहेको दावी गरेको हो । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिर...

डोनाल्ड ट्रम्पसँग डिभोर्सको तयारीमा मेलानिया !

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ। इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकी हुन्। मेलानियाले आफू ...

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । राजधानी मस्कोमा रहेर पत्रकारित...