काठमाडौं । चीनमा अपराध गरेर नेपाल छिरेकी युवती झोङ सुई काठमाडौंमा पक्राउ परेकी छिन् । चीनमा वित्तिय अपराध गरी पर्यटक भिसामा नेपालमा लुकिछिपी बसिरहेकी सुईलाई बिहीबार अध्यागमन विभागले पक्राउ गरेको हो । उनी बिहीबार भिसाको म्याद थप्न अध्यागमन पुगेपछि उनलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएका थिए । फरार भएकी सुईलाई पक्...





