प्योङयाङ-उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना एक सैन्य अधिकारीलाई सार्वजनिक स्थलमै ९० गोली हानेर हत्या गरेका छन् । लेफ्टिनेन्ट जनरल ह्योग जू सोङमाथि जवानलाई तोकिएको भन्दा बढी खाना तथा इन्धन दिएको आरोपमा किमले सार्वजनिक स्थलमै गोली हानी हत्या गरेका हुन् । केही समय अगाडि उनलाई अधिकारको गलत प्रयोग गर्ने तथा देशद्रोहमा...





