पक्राउ परेका पूर्वप्रम शरीफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए । शरीफलाई हालैमात्र पाकिस्...

महिला पर्यटकले दोस्रो विश्वयुद्धको बम विमानस्थलमा ल्याएपछि यस्तो भयो !

प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् । अस्ट्रियाको भिएना विमानस्थलमा उनले यो बम अधिकारीहरूसमक्ष राख्दा हंगामा मच्चियो । अस्ट्रियामा हाइकिङ गर्ने ...

बेलायतमा हजारौं सर्बसाधरणको बिरोध प्रदर्शन, राष्ट्रपती डोनल्ड ट्रम्प र उन्की पहिलो लेडी भ्रमणमा !

बेलायत – आज मध्य अपराहन्न आमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्प र उन्की पहिलो लेडी मिलनैय ट्रम्प बेलायत भ्रमणका लागि आएका छन् । आज अपराहन्न आफ्नो निजी बिमान बाट बेलायतको स्टन्स्टेड बिमान्स्थलमा अबतरण भएका थिए। न्याटोको सम्मेलन सकेपछी उनको भ्रमण आज बेलायतमा भएको हो। आज बेलायत आएको केहिसमयमा राष्ट्रपती ट्रम्प र ...

बेलायतबाट पाकिस्तान फर्के नवाज शरीफ १० वर्ष जेल बस्न

इस्लामाबाद. पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ शुक्रवार बेलायतबाट आफ्नो देश फर्केका छन् । उनी अबधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ । शरीफलाई भ्रष्...

पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उहाँले भन्नुभयो “होइन, पुटिन मे...

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

इस्लामाबाद - पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ। याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा...

बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

लण्डन- बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ। अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन्। बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेकाे अधिकारीहर...

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

काठमाडाैं- नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ। यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन्। शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका ...

७६ दिनसम्म सूर्य नडुब्ने ,विश्वको सातौ धनी देश नर्वेबारे रोचक जानकारी

नर्वे युरोपको सुन्दर,सुखी र धनी देश हो। यो देश युरोपमा दोस्रो र विश्वको सातौ धनी देश हो। तेल,प्राकृतिक ग्यास र खनिज पदार्थ यो देशको मुख्य आम्दानी हो।पृथ्वीको उत्तरी गोलार्दमा पर्ने यो देशको झुकाव सुर्यतिर हुनाले बर्षमा मे देखि जुलाईसम्म लगभग ७६ दिन सम्म सूर्य डुब्दैन।त्यो समयमा चौवीसै घण्टा सुर्य देख्न सकिन्छ। यो ...

थाइल्याण्डको गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार

२६ असार, काठमाडौं । दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् । थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ । ...