नेपाल र चीनबीच गैससलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी !

काठमाडौं । नेपाल र चीनले गैरसरकारी सँस्थाहरुलाई संयुक्तरुपमा परिचालन गर्ने सहमति भएको छ । समाज कल्याण परिषद र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्...

६४ वर्षदेखि बेपत्ता फ्रान्सेली खेलाडीको शव पहिचान

प्रहरीले सामाजिक सञ्जालमार्फत सोधपुछ थालेपछि ६० वर्षभन्दा बढी समयदेखि इटलीको एल्पस् पर्वतीय क्षेत्रमा हराइरहेका एक स्की खेलाडीको शवको पहिचान भएको छ। इटलीको प्रहरीका अनुसार सन् २००५ मा एओस्टा क्षेत्रमा पर्ने एल्पस् पर्वत क्षेत्रको अग्लो स्थानमा मानिसको शवको अवशेष स्की खेल्ने उपकरण र चस्मा फेला परेको थियो। उनीह...

क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

संयुक्त राज्य अमेरिका / अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएक...

इजिप्टमा ७५ जनालाई सुनाइयाे मृत्युदण्डको सजाय

इजिप्ट / इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउन...

सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्। त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाल...

शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लुड मुन’ (तस्वीरमा)

Image: Total Lunar Eclipse Over Germany काठमाडाै‌ँ । शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे । मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिएकाे नेपाल एस्ट्राेनाेमिक...

अमेरिकी अदालतमा नेपालीका शरण मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च (एक्सक्लुसिभ)

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । नेपालमा बस्न असुरक्षित रहेको भन्दै अमेरिकामा विभिन्न तरिकाबाट आएर शरणका ...

बेइजिङमा अमेरिकी दूतावासबाहिर विस्फोट

चीनको राजधानी बेइजिङस्थित संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ। अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए। विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो दे...

पाकिस्तानमा आम निर्वाचन जारी, क्वेटा मतदान केन्द्र नजिक भएको विस्फोटमा परि २२ को मृत्यु,२८ घाइते

पाकिस्तान । पाकिस्तानमा राष्ट्रिय र प्रदेशीय मतदान जारी रहँदा क्वेटाको मतदान केन्द्र नजिकै भएको विस्फोटमा परि २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । विस्फोट पूर्वी बाइपास नजिकै बनाइएको मतदान केन्द्र आसपास भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । २२ जनाको मृत्यु भएको र मृत्यु हुनेमा प्रहरीहरु समेत रह...

ग्रिसमा भीषण अागलागी : कम्तीमा २० काे मृत्यु, प्रधानमन्त्रीकाे विदेश भ्रमण रद्द (तस्वीरमा)

एजेन्सी ग्रिसको जंगलबाट सल्केकाे अागाेले भीषण रूप लिँदा कम्तीमा पनि २० जनको मृत्यु भएको छ। राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा लागेकाे उक्त भीषण आगलागीका कारण व्यापक धनजनकाे क्षति भएकाे र याे क्रम बढ्दाे रहेकाे बिबिसीले जनाएकाे छ । आगलागीका कारण १०४ जनाभन्दा बढी घाइते भएका छन् भने ११ जनाको अवस्था ग...