जापानमा गयाे ६ रेक्टर स्केलको भूकम्प

जापानको पूर्वी चिबा क्षेत्रमा शनिबार ६ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार बेलुकीको ८ बजेर गएको भूकम्पको केन्द्र चिबा क्षेत्रको समुद्री किनारामा रहेको जापानको भौगर्भिक संस्थाले जनाएको छ । भूकम्पका कारण हालसम्म कुनै धनजनको क्षति नभएको र सुनामीको पूर्वसूचना पनि जारी नगरिएको जनाइएको छ । स्थनीय जापान...

युराेपेली संघबाट बाहिरिएकाे बेलायतकाे कस्ताे रहला भावी सम्बन्ध ?

बिबिसी | ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मन्त्रीहरूसँग आफूले गरेको एक दिन लामो सघन वार्ताहरूपछि युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनपछिको भावी सम्बन्धबारे आन्तरिक सहमति जुटेको बताएकी छन्। सहमतिले ब्रिटेन र इयुबीचको मालसामानको स्वतन्त्र व्यापारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ। तर अहिलेको जस्तो स्वतन्त्र र...

पाकिस्तानमा विधानसभाका लागि पहिलाेपल्ट ‘हिन्दू’ महिला चुनाव लड्दै !

एजेन्सी | मुस्लिमबहुल देश पाकिस्तानमा पहिलाेपल्ट एक हिन्दू अल्पसंख्यक समुदायकी महिला चुनाव लड्दै छिन् । पाकिस्तानकाे सिंध प्रांतबाट ती महिला यही जुलार्इ २५ मा हुने प्रांतीय विधानसभा चुनावमा उम्मेद्वार बन्न लागेकाे खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् । महिलाका लागि जहिल्यै अनुदार मानिने देश पाकिस्तानमा त्य...

यी हुन् विश्वका सबैभन्दा धनी र गरिब देश

२२ असार, काठमाडौं । कुन देशलाई सबैभन्दा धनी भन्ने ? उत्तर सीधा आउछ, जुन देशसँग धेरै पैसा छ त्यही । तर यो प्रश्नको उत्तर यति धेरै सीधा छैन । सबैभन्दा धनी देशको सूची बनाउनका लागि दोस्रो बाटो अपनाइन्छ । जस्तो कि जीडीपी । जीडीपीको अर्थ यो हो कि कुनै अर्थव्यवस्थामा हरेक वर्ष कुल कति सामान र सेवाको उत्पादन हुन्छ । ...

थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

२३ असार, काठमाडौं । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ ज...

अमेरिकी सिमाक्षेत्रमा हजारौ आप्रवासी बालबालिका अलपत्र : बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण गरिदै

- खसोखास सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका ...

जापानी धार्मिक नेता आसाहरासहित छ जनालाई मृत्युदण्ड किन दिईयो? यस्तो छ कारण :

टोकियो : करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ । १३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ ...

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय

इस्लामावाद : पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका ...

प्रियंका चोपडा बिबादमा ! नोटिस जारी

बलिउड अभिनेत्री प्रियंका चोपडा बिबादमा तानिएकी छिन । उनलाई अँधेरी वेस्ट स्थिती ओशिवारामा आफ्नो अफिस परीसर भित्र दोस्रो कमर्शियल कम्पलेक्समा अवैध निर्माण गरेको आरोपमा नोटिस जारी गरेको छ। त्यहाँको बीएमसीले प्रियंका चोपडालाई नोटिस जारी गर्दै निर्माणकार्य रोक्न निर्देशन दिएको छ। यस मुद्दामा ५ जनाले उजुरी गरेपछि बीएमसीले ...

इन्डोनेसियामा भएको फेरि दुर्घटनामा परी १२ को मृत्यु

जार्काता : इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अरू १२५ जनालाई भने उद्धार गरिएको छ। इन्डोनेसियामा दुई हप्ता अगाडि १६० जना बेपत्ता हुनेगरी यस्त...