लसएञ्जलस । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपण गर्न दवाव दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्पः इन्साइड अमेरिकाज फर्स्ट फेमिली’मा यस्तो खुलासा भएको हो । लेखिका एमिली जेन फक्सलको यो पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना राख्ने लेखिएको छ ...





