बेलायती राजकुमार प्रिन्स ह्यारी दोस्रो सन्तानको पिता बनेका छन्। उनकी श्रीमती मेगन मर्केलले दोस्रो सन्तानको रुपमा छोरी जन्माएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार छोरीको नाम ह्यारी र मेगनले लिलिबेट ‘लिली’ डायना माउन्टब्याटन–विन्डसर राखिएको छ। उनको जन्म गत शुक्रबार बिहान अमेरिकाको क्यालिफ...





