नयाँ दिल्ली। भारतको आन्ध्र प्रदेशस्थित एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ । आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट २ सय ८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको हो । खानीभित्र त्रुटीवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको ...





