जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

एजेन्सी । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय सुनाईएको हो । राजकुमार हमजाले आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । जोर्डनको सैन्य बलका चीफ अफ स्टा...

माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली । भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए। २२ सुरक्षाकर्मीको शव भेटिएको विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डीजी अशोक जुनेजाले बीबीसीले बताए । उनका...

अस्पताल भवन जलिरह्यो, डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गरिरहे !

मस्को। रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे । आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर नि...

अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

वासिंगटन। अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर...

कृषि फार्ममा आगलागी हुदा ५५ हजार बढी सुँगुर मरे ( फोटो फिचर )

काठमाडौँ। जर्मनीको एक कृषि फार्ममा आगलागी हुदा ५५ हजार बढी सुँगुरको मृत्यु भएको छ। फार्मको एक भागमा आगलागी हुने बित्तिक्कै आगो फार्मभरि फैलिएको थियो। मंगलबार दिउसो जर्मनीको उत्तर पूर्वी भागमा रहेको उक्त कृषि फार्ममा आगो लागेको थियो। एल एफ डि होल्डिङ् नामक उक्त सुँगुर पालन पालन कृषि फार्...

पश्चिम बंगालमा निर्वाचनमा हिंसात्मक झडप, २ को मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारुढ त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यक...

युरोपमा कोरोनाको तेश्रो लहर शुरु : फ्रान्स चार साताका लागि ‘लकडाउन’

पेरिस । कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गर्नुभएको हो । लकडाउनका समयमा सम्पूर्ण विद्यालय र कलेजहरु बन्द रहनेछन् भने सरकारी का...

बिरामीले अस्पताल खचाखच, एउटै बेडमा दुई जना राखेर उपचार

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिएको छ । महामारी तीव्र रुपमा फैलिएसँगैं अस्पतालहरुमा पनि बिरामी खचाखच भएका छन् । महाराष्ट्रको सरकारी अस्पतालमा एउटै बेडमा दुई जनासम्म बिरामी बस्न बाध्य छन् । जुन फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महाराष्ट्र कोरोना संक्रमणबाट अति नै प्रभावि...

चीनको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको बारे फेरि बोल्यो डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ चीनको प्रयोगशालाबाट निस्किएको भाइरस भएको विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ । संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले चिनियाँ प्रयोगशालको तथ्य सत्य हुने सम्भावना अत्यन्त कम रहेको बतउँदै विना अध्ययन यस विषयमा बोल्नु ठिन नहुने स्पस्ट पार्नुभयो । अमेरिका लगाय...

स्वेज नहरमा फसेको जहाज निकालियो, कच्चा तेलको मूल्य घट्यो

लण्डन। स्वेज नहरमा फसेको मालवाहक पानीजहाजलाई निकालिएको छ । सोमाबार सामाजिक सञ्जालमा राखिएको भिडियोमा एवर गिवेन जहाजको पछिल्लो भाग घुमेपछि नहरको बाटो खुलेको बीबीसीले जनाएको छ । समाचार संस्था रोयटर्सले स्वेज नहरमा फसेको ठूलो जहाज फेरि पानी तैरिएको छ । विश्वभरको समून्द्री सेवाको बारेमा जानकारी दिने इन्चक्यापले...