एजेन्सी । फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी छन् । फ्रान्समा ओस्कार अवार्ड बराबरको मानिने सीजर अवार्ड कार्यक्रममा ५७ वर्षीया अभिनेत्री...





