कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, २५ बढीको मृत्यु

एजेन्सी । हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका छन् । घटनामा केही सर्वसाधरण,प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ । भाग्नेहरु मध्ये एक जना शक्तिश...

चश्मा लगाउनुहुन्छ ? तपाईलाई कोरोना संक्रमण हुने खतरा यसकारण तीन गुणा कम हुन्छ !

काठमाडौं । यदि तपाईंसँग पनि कुनै प्रकारको दृष्टि दोष छ र तपाईं चश्मा लगाउनुहुन्छ भने तपाईंको लागि खुशीको खबर छ। भारतमा गरिएको एउटा अध्ययनअनुसार चश्मा लगाउने मानिस कोरोनाभाइरस बाट संक्रमित हुने सम्भावना तीन गुणा कम हुन्छ। किनकि प्राय जसो व्यक्तिले भाइरस संक्रमित हातले आँखा, नाक र मुखलाई छुन्छ, तब यो भाइरस ...

एक डोज मात्र लगाउनुपर्ने काेराेनाविरुद्धकाे नयाँ खाेप आउँदै

न्युयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप पनि आविस्कार गरिएको छ । एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कारोना विरुद्धको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने बताइएको छ । गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको जोन्सन एण्ड जोन्सनको ...

म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध

काठमाडौं । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेब्रअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाका कारण देखाउदै सामाजिक सञ्जाल फेसबुक र इ...

मंगलग्रहको रंगीन तस्बिर पहिलोपटक सार्वजनिक

वासिंगटन। मंगलग्रहको रंगीन तस्बिर पहिलोपटक सार्वजनिक भएकाे छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मंगल ग्रहमा केहि दिन अगाडि पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले ट्वीट मार्फत आफू आई पुगेको नयाँ ठाउँमा आफू रमाई रहेको जानकारी दिँदै रंगीन तस्बिर खिचेर उपहारस्वरुप पठाएको हाे। रोवरले फेब्रुअरी महिनामा सोस...

पहिलोपटक मानिसमा देखियो बर्डफ्लु, ७ जना कामदार संक्रमित

काठमाडौँ । रुसमा पहिलोपटक मानिसमा बर्डफ्लु (एभिएन इन्फ्लूएन्जाए) संक्रमण भएको छ । कुखुरा फार्ममा कार्यरत सात जना कामदारलाई बर्डफ्लु भाइरसको संक्रमण भएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुलाई गत डिसेम्बरमानै संक्रमण भएको बताइएको छ । उपभोक्ता अधिकारका प्रमुख अन्ना पोपोवा र मानव कल्याणकारी संस्था रोस्पोट्रे बन...

‘प्रेमपागल’ भएर परिवारका सातजनाको हत्या गर्दा फाँसीको फन्दा

नयाँ दिल्ली । भारतमा ३८ वर्षीया सबनम अलीलाई फाँसीको तयारी भएको छ । मथुरा जिल्लाको जेलमा भारत स्वतन्त्र भएपछि पहिलोपटक कुनै महिलालाई फाँसी दिइँदैछ । फाँसी पाउन लागेकी सबनम दुई वटा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । त्यो पनि अंग्रेजी र भूगोलमा । उनी हसनपुर गाउँकै सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेकीमा र्थि...

बाइडेनले गरे ट्रम्पको निर्णय खारेज, अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्ने !

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । सुरुमा विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगलाई कटौती गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्षमा बोलेको भन्दै सहयोग रकम नै रोकेका थिए । ...

रोकिएन भारतमा किसान आन्दोलन: रेलको लिगमै धर्ना बसेपछि रेल आवागमन प्रभावित

नयाँ दिल्ली। भारतमा कृषि कानूनको विरोधमा विगत तीन महिनादेखि आन्दोलनरत किसानहरुले बिहीबार रेल रोकोे कायक्रम अन्तर्गत पंजाब, हरियाणा र उत्तर प्रदेशमा रेलको पटरीमा बसेर विरोध प्रदशन गरेका छन । प्रर्दशनका कारण रेलको आवागमन प्रभावित भएको छ । आन्दोलनको नेतृत्व गरिरहेको किसान मोर्चाले पंजाबका कैयौँ क्षेत्रमा कि...

दिउँसै बिच सडकमा वकिल दम्पतीलाई खुडाले काटेर हत्या !

नयाँ दिल्ली। भारतको तेलगंना राज्यमा एक वकिल दम्पतीलाई बीच सडकमा खुडा प्रहार गरी हत्या गरिएको छ । दिनदहाडै बीच सडकमा बुधबार दिउँसो गट्टू वमन राव र उनकी पत्नीको हत्या भएको हो । खुडा प्रहार हुनु अघि वकिल दम्पति कारमा कतै जादैँ थिए । बुधवार दिउँसो पेद्दापल्लीको रामागिरी मण्डल गाउँ नजिक दुई अज्ञात व्यक्तिहरुले...