नयाँ दिल्ली। भारत उत्तराखण्डको चमोलीमा हिमताल फुटदा १ सय ५० जना बढी बेपत्ता भएका छन । हिमताल फुटदा धौलीगंगा नदीमा आएको बाढीमा उनीहरु बेपत्ता भएका हुन । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार छन् । धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैयों घर बगाएकोछ । बाढीबाट हुन सक्ने ...





