२०२१ मा स्वास्थ्य रहन बिश्व स्वास्थ्य संगठनले दियो यस्ता २१ सुझाव !

लन्डन। गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव जीवनलाई उथलपुथल बनाएको छ । अधिकांश देशहरु यसबाट प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्चमा यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । यस भाइरसकै कारण वर्ष सन् २०२० अशान्त रह्यो । हामी अहिले वर्...

बिश्व स्वास्थ्य संगठनको चेतावनी : नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ !

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार ...

महाअभियोग बोकेर बिदा हुँदै ट्रम्प

वासिंगटन। राष्ट्रपति ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग प्रस्ताव पारित गरेको छ । यसरी अमेरिकी इतिहासमै दुईपटकसम्म महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि डोनल्ड ट्रम्प बनेका छन् । अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अम...

ट्वीटर र फेसबुकपछि युट्युवद्वारा राष्ट्रपति ट्रम्पको च्यानल बन्द !

वासिंगटन। गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि बन्द गरिदिएको छ । आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युब ट्रम्पको च्यानलबाट ती सामग्री पनि हटाइदिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रम...

२४ घन्टामा क्रिप्टो बजारले गुमायो १ खर्ब ७० अर्ब डलर

लण्डन। सोमवार बिट्क्वाइन र अन्य भर्चुअल मुद्राको भाउमा आएको कमीका कारण क्रिप्टो बजारले करीब १ खर्ब ७० अर्ब डलर गुमाएको छ । क्वाइमार्केट क्यापका अनुसार सिंगापुरमा दिउँसो १२:१० बजे क्रिप्टोबजारको पूँजीकरण ९ खर्ब ५९ अर्ब ५३ करोड डलर थियो यो अघिल्लो दिनको तुलनामा १ खर्ब ७० अर्ब डलर कम हो । आइतवार समग्र क्रिप्टो...

स्कूल क्लासको ह्वाट्स एप ग्रुपमा अभिभावकले पोर्न पठाएपछि…

काठमाडौं । भारतको दिल्लीमा एक अभिभावकले बच्चाको अनलाइन क्लास (ह्वाट्स एप) ग्रुपमा पोर्न भिडियो पठाएपछि बबाल मच्चिएको छ । यो भिडियो बच्चाका अविभावकले गल्तीले पठाइएको बताइएको छ । घटनापछि उत्तरी दिल्ली नगर निगमका अभिभावकलाई अब यस्तो गल्ती नहोस् भन्दै चेतावनी दिइएको छ । जहांगीपुरीमा एक स्कूल प्रेन्सिपलले नाम ...

श्रीमानको अवैध सम्बन्ध श्रीमतीले थाहा पाएपछि…

काठमाडौं। श्रीमानको अवैध सम्बन्ध श्रीमतीले थाहा पाएपछि यसको निकै भयानक परिणाम आएको छ । रुसको राजधानी मस्कोको सडकमा एक हाइप्रोफाइल डान्सरको बीच सडकमा हत्या गरिएको छ । ३० वर्षकी नतालिया प्रोनिनाको रुसका एक प्रतिष्ठित नेतासँग सम्बन्ध रहेको दावी गरिएको छ । उनले आफ्नो कोरियोग्राफी सेसन पूरा गरेर घर फर्किने क्रममा बा...

जसले आफूलाई बलात्कार गर्नेलाई अगाडि राखेर ४ घण्टासम्म कुरा गरिन्, अनि माफी दिइन् !

काठमाडौं। यौन हिंसाको शिकार भएकी २५ वर्षकी एक युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्यवहार र यौन हिंसा पीडितलाई सहयोग गरिरहेकी छिन् । क्यानडाको ओन्टारियोकी मार्ली लिसका अनुसार उनी अपराधीलाई सजाय दिलाउने भन्दा पीडितको घाउ निको पार्ने र उनीहरुलाई नयाँ जीवन जिउन सघाउने कुरामा जोड दिन्छि...

इंग्ल्याण्डमा फेरी लकडाउनको घोषणा !

लण्डन । बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको र सो संगै संक्रमितहरुको संख्या वृद्धि भएकाले प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा अर्को जानकारी नदिए सम्म लकडाउनको घोषणा गरेका छन् । जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न भनेका छन् । उनीले सरकारको निर्देशन उल्लघंन गर...

दाह संस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय ...